April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

कस्तो छ ओली- दाहल रणनीती, के होला नेकपा बिवाद

कस्तो छ ओली- दाहल रणनीती, के होला नेकपा बिवाद

साउन १९,  पाँच दिनपछि संवादहीनता तोडिए पनि दुई अध्यक्षका पूर्ववत् अडान र नयाँनयाँ प्रस्तावले नेकपा विवाद थप जटिल बनेको छ । आइतबार र सोमबार भएका दुई अध्यक्षका वार्ता निष्कर्षविहीन भएका छन् । दुवै पक्ष एकअर्कामाथि दबाब बनाउने कोसिसमा पनि छन् ।  अहिलेसम्म प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ…

पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

साउन १९, मेलम्ची पहिराेमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिराेमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप…

  • सात प्रहरीसहित १५ जनामा कोरोना संक्रमण  पुष्टी

    सात प्रहरीसहित १५ जनामा कोरोना संक्रमण पुष्टी

    साउन १९, कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको विराटनगर महानगरपालिकामा सात प्रहरीसहित १५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकृतसहित सात जना प्रहरीमा कोरोना देखिएको हो।  संक्रमित हुने प्रहरीमा ४२, ४१, ३७, ३५, ३३,...

  • बिना सहमति सकियो ओली प्रचन्ड वार्ता

    बिना सहमति सकियो ओली प्रचन्ड वार्ता

    साउन १९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी...

  • १० जिल्लामा उच्च सावधानी अपनाउन आग्रह

    साउन १९, अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती र प्रदेश ५ का धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परिरहेको छ भने धेरै ठाउँमा...

  • जनकपुरधाम उपमहानगरपालिकामा एक हप्तासम्मका लागि निषेधाज्ञा

    जनकपुरधाम उपमहानगरपालिकामा एक हप्तासम्मका लागि निषेधाज्ञा

    साउन १९, धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा आज राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो । राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरुबाहेक अरु सेवा २६ गतेसम्मका...

  • हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल पृथ्वीमा फर्कियो

    हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल पृथ्वीमा फर्कियो

    अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनुभएको छ । उहाँहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिक्ष यात्री डग र बबले समुद्रमा पानीमाथि अवरण गर्नुभएको हो ।...

  • भदौ १ देखि सुरु हुने उडान, निम्न  नियम पालना गर्नुपर्ने

    भदौ १ देखि सुरु हुने उडान, निम्न नियम पालना गर्नुपर्ने

    साउन १९, कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ ।  उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १...