May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

लेबनानको  विष्फोटः ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

लेबनानको विष्फोटः ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

बेरुत — मंगलबार साँझ लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् ।  विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ।   लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने जनाएका छन्। सो विस्फोट वर्षौपछि त्यहाँ भएको भयानक विस्फोट हो। लेबनानका राष्ट्रपति मिचेल अउनले सो…

मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

साउन २०, कैलालीको टीकापुरका एक जना क्रिश्चियन धर्मगुरु (पास्टर) ले शव जिउँदो बनाइदिने भन्दै पाँच दिनदेखि आफ्नो घरभित्र राखेको खुलेको छ। कैलालीको टीकापुर नगरपालिका-१ का मोतिराम डगौराको शव पास्टर दिपक चौधरीले पाँच दिनदेखि आफ्नो घरभित्र राखेका हुन्। स्थानीयले घरभित्र शव कुहिएर गन्ह्राउन थालेको भन्दै प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले प्लाष्टिकमा डसना र तकियामा…

  • ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ

    ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ

    साउन २०, बुटवल । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । भारतबाट नेपाल आउदै गरेका उनलाई विशेष सूचनाका आधारमा...

  • यातायात कार्यालयले तत्कालका लागी रोक्यो चालक अनुमतिपत्र वितरण

    यातायात कार्यालयले तत्कालका लागी रोक्यो चालक अनुमतिपत्र वितरण

    साउन २०, काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने...

  • नेकपा विवाद : समाधान खोज्न ओली प्रचन्ड बिच छलफल जारी

    नेकपा विवाद : समाधान खोज्न ओली प्रचन्ड बिच छलफल जारी

    साउन २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि बालुवाटारमा छलफल जारी छ । पछिल्लो समय पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि साँझ ५ बजेदेखि छलफल भइरहेको हो...

  • विज्ञहरुद्वारा ओलीलाई करिब दुई साता लकडाउन गर्न सुझाव

    विज्ञहरुद्वारा ओलीलाई करिब दुई साता लकडाउन गर्न सुझाव

    साउन २०, कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने तयारीबारे परामर्श सुरु गरेको छ। पहिलेको तुलनामा दिनानुदिन संक्रमण दर बढ्दै गएपछि लकडाउन गर्नेबारे सरकारले सम्बन्धित विज्ञहरुसँग परामर्श थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले करिब दुई साता लकडाउन...

  • आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

    आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

    साउन २०, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं लगानी बोर्डका परिकल्पनाकार डा. बाबुराम भट्टराईले ओली सरकार समाजवादको बाटो छाडेर आसेपासे पुँजीवाद विकृत बाटोतिर लागेको बताएका छन् । आफूले सिंगापुरको अभ्यासलाई हेरेर लगानी बोर्डको परिकल्पना गरेको तर, बोर्ड आफूले सोचेजस्तो नबनेको डा. भट्टराईको...

  • कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ११ पुग्याे

    कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ११ पुग्याे

    साउन २०, विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ। मंगलबार थप ३ जनामा संक्रमण पुष्टि भएसँगै अस्पतालमा कार्यरत संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीको संख्या ११ पुगेको हो । मंगलबार दुई जना नर्सिङ स्टाफ र एक जना सफाइ...