May 12, 2026, Tuesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

महाधिवेशन नजिकिदैं,किचलो पनि बढ्दै

महाधिवेशन नजिकिदैं,किचलो पनि बढ्दै

साउन २८। सत्तारुढ दल नेकपामा मात्र होइन, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा पनि विवाद सुरु भएको छ । सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति तोकिएपछि पनि विभाग गठन तथा भ्रातृ संगठनहरुको म्याद थप्दै गएपछि असन्तुष्टि बढेको छ । संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाको कार्यशैलीको विरोध सुरु गरेको छ । वरिष्ठ नेता पौडेलले…

बाँकेमा कोरोना सङ्क्रमण १२ जना  सम्पर्क विहीन

बाँकेमा कोरोना सङ्क्रमण १२ जना सम्पर्क विहीन

बाँके – बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६…

  • पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

    पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

     पोखरा - कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृत्यु भएको हो। प्रतिष्ठानद्वारा आइतबार जारी...

  • सोलुखुम्बुको ‘चोकर्मा’ हिमताल फुट्यो, सोलु खोलामा ‘उर्लियो’ बाढी

    सोलुखुम्बुको ‘चोकर्मा’ हिमताल फुट्यो, सोलु खोलामा ‘उर्लियो’ बाढी

    काठमाडौँ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ र २ को सीमानामा रहेको चोकर्मा हिमताल फुटेको छ। चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए। अस्तिदेखि सोलु खोलामा लेदोसहितको बाढी आयो, एउटा चौँरी...

  • ‘ स्थानीय सरकार सुन्दैन,घर जान पैसा छैन

    ‘ स्थानीय सरकार सुन्दैन,घर जान पैसा छैन

    काठमाण्डौँ - दार्चुला, २५ साउन (रासस)  जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला छिर्नुभयो । गत मङ्सिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरुका परिवार स्वदेश छिरे पनि पटक्कै खुशी छैनन्...

  • कैलालीको टीकापुरमा युवा समूहबीच झडप , पाँच घाइते

    कैलालीको टीकापुरमा युवा समूहबीच झडप , पाँच घाइते

    काठमाण्डौँ - कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी...

  • कारोनाका कारण सिरहाका एक युवकको मृत्यु

    कारोनाका कारण सिरहाका एक युवकको मृत्यु

     सुनसरी — सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले ती युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जानकारी दिए  ।  यादवका अनुसार दुवै...

  • केही प्रदेशमा लगातार बर्षा ,सतर्क रहन आह्वान

    केही प्रदेशमा लगातार बर्षा ,सतर्क रहन आह्वान

    काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले  प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५...

  • २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना संक्रमण

    २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना संक्रमण

    काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित हालसम्म...