April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

हार्दिकताका साथ दुइ अध्यक्षबीच छलफल भएको छ:सुवास नेम्वाङ

हार्दिकताका साथ दुइ अध्यक्षबीच छलफल भएको छ:सुवास नेम्वाङ

साउन २०, स्थायी कमिटी बैठक स्थगन भएपछि र स्थायी कमिटीका केही साथीहरु छुट्टै भेलामा बस्नुभएपछि जुन तरंग उत्पन्न भएको थियो त्यसले हाम्रो पार्टीको जीवनमा केही जटिलता ल्याएको छ।  त्यसपछिका केही दिन संवादहीनताको स्थिति रह्यो । हाम्रा दुई अध्यक्षबीच यो अवधिमा सम्पर्क रहेन । तर हामी सबैको प्रयासले फेरि छलफल सुरु भएको छ । उहाँहरुबीच राम्रो…

ठाेस उपचार पत्ता नलाग्ने पनि हुन सक्छ:डब्ल्यूएचओ

ठाेस उपचार पत्ता नलाग्ने पनि हुन सक्छ:डब्ल्यूएचओ

साउन २०, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेराेना भाइरसलाई हराउनकाे लागि कुनै ठाेस उपचार पत्ता नलाग्ने हाे कि भन्ने सम्भावना रहेकाे जनाएकाे छ ।  विश्व स्वास्थ्य सङ्गठनका निर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले एक भर्चुअल पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै यस्ताे बताउनुभएकाे हाे ।   उहाँले भन्नुभयाे, ‘अहिले याे भाइरसकाे कुनै सटीक र निश्चित प्रकारकाे उपचार उपलब्ध छैन र यसकाे…

  • झुन्डिएको अवस्थामा भेटियो

    झुन्डिएको अवस्थामा भेटियो

    साउन २०, कञ्चनपुरको लालडाडी गाउँपालिका ६ का ५० वर्षीय टीका राम चाैधरी यहीँ साउन १६ गते (शुक्रबार) घरबाटै हराएका थिए । हराएका चाैधरी ४ दिनपछि रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् । उनको शव साेमबार घर नजिकैकाे उखुबारी भित्र रुखमा झुन्डिएको...

  • आज गाईजात्रा पर्व मनाइँदै

    आज गाईजात्रा पर्व मनाइँदै

    साउन २०, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस...

  • बल्ल देख्दै छन उपत्यकाका मेयरले कोरोना संक्रमणले ‘खतराको घण्टी’

    साउन २०, उपत्यकाका दुई महानगरपालिकाका मेयरले उपत्यकामा कोरोना संक्रमणले ‘खतराको घण्टी बजाएको’ देख्नुभएको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एकै विषयमा जोड दिनुभयो– ‘स्थानीय नागरिक स्वयम् सचेत भएर व्यवहार नगरेसम्म यस महामारीबाट पार पाउन...

  • जोखिम बढ्न थालेपछि सरकार गम्भीर

    जोखिम बढ्न थालेपछि सरकार गम्भीर

    साउन २०, संघीय राजधानीसहित देशभर कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि सरकार गम्भीर बनेको छ । जोखिम चुनौतीपूर्ण बन्न सक्ने सम्भावना देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने बारेमा सरोकारवाला निकायका विज्ञहरुसंग छलफल गर्ने तयारी गर्नु भएको छ ।...

  • राम मन्दिर शिलान्यासका लागि मोदी अयोध्या आउँदै

    राम मन्दिर शिलान्यासका लागि मोदी अयोध्या आउँदै

    साउन १९, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि रूपन्देही र कपिलवस्तुसँग सीमा जोडिएका भारतीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कपिलवस्तुको सीमावर्ती बजार बढनीमा सुरक्षा चेकजाँच गर्दै हिँडेका भारतीय सुरक्षाकर्मी । बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी...

  • सत्याग्रही ईः अस्पताल भर्ना

    सत्याग्रही ईः अस्पताल भर्ना

    साउन १९, सत्याग्रहको सत्रौं दिनमा इनफ इज इनफ अभियानका सत्याग्रही ईः अस्पताल भर्ना भएका छन् । सोमबार उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो । अभियन्ता ई: कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, सरकारले आफूहरुसँग गरेको...

  • कोरोना संक्रमण देखिएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा तीन वडा सिल

    साउन १९, सुनसरीको बराहक्षेत्र नगरपालिकामा तीन वडा सिल गरिएको छ।  एकजना कपाल काट्ने हजामलाई कोरोना संक्रमण देखिएपछि बराहक्षेत्र नगरपालिकाका ५, ६ र ८ नम्बर वडा सिल गरिएको मेयर निलम खनालले जानकारी दिए।  बराहक्षेत्र नगरपालिकाको चक्रघट्ट बजारमा सैलुन संचालन गर्दै आएका ३६ वर्षीय...