April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: एकीकृत समाजवादी पार्टी

बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन सांसद विशुंकेको माग

बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन सांसद विशुंकेको माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद पार्वती विशुंकेले बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद विशुंकेले संविधानको व्यवस्थाबमोजिम नियुक्त भएका बाल विकास शिक्षकहरूको श्रमशोषण भइरहेको भन्दै बाल विकास शिक्षकहरू सरकारले दिन्छु भनेको तलब भत्ता नपाएर बाल विकास कक्षा नै बन्द गर्नुपर्ने र आन्दोलित बन्नुपर्ने…

पाँच दलीय गठबन्धन अर्काे चुनावसम्म रहन्छ – नेपाल

पाँच दलीय गठबन्धन अर्काे चुनावसम्म रहन्छ – नेपाल

बुटवल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै संघ तथा प्रदेशको निर्वाचनसम्म कायम रहने बताएका हुन् । सम्पन्न स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको बताए…

  • आरोही जिरेलकाे हातमा युवा संघको झण्डा

    आरोही जिरेलकाे हातमा युवा संघको झण्डा

    काठमाडौं । युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् । सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका हुन्...

  • ‘कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार छैन’ – एकीकृत समाजवादी

    ‘कांग्रेस र माओवादी गठबन्धनप्रति इमान्दार छैन’ – एकीकृत समाजवादी

    काठमाडाैँ । नेकपा(एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागको सम्पन्न बैठकले गठबन्धनका मुख्य दलहरु कांग्रेस र माओवादी गठवन्धनप्रति पूर्ण रुपले इमान्दार नरहेको समीक्षा सहितको निष्कर्ष निकालेको छ । बिहीबार सम्पन्न विभागले स्थानीय तहको निर्वाचनमा महानगर उपमहानगर तथा केही स्थानीय तहमा पार्टीको पक्षमा...

  • एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न अनेरास्ववियूको सरकारलाई अनुरोध

    एसपीपीको मस्यौदामा हस्ताक्षर नगर्न अनेरास्ववियूको सरकारलाई अनुरोध

    काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपालका लागि प्रस्तावित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ। बुधबार बिहान अनेरास्ववियूले एक विज्ञप्ति जारी गर्दै एसपीपी नेपालको परराष्ट्र नीतिको विरुद्धमा रहेकोले रणनितिक हिसाबले मुलुकका लागि...

  • आठ महिनामा हाम्रो पार्टी देशभर पुग्याे – नेता खनाल

    आठ महिनामा हाम्रो पार्टी देशभर पुग्याे – नेता खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आठ महिनाभित्रै आफूहरुको पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उमेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार...

  • राज्यकाे निकाय विकासको सहयोगी हुनुपर्छ, बाधक होइन :  नेपाल

    राज्यकाे निकाय विकासको सहयोगी हुनुपर्छ, बाधक होइन : नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राज्यका कुनैपनि निकाय विकासको बाधक नभएर सहयोगी हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले त्यस्तो बताउनु भएका हुन् । केही दिनअघि सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने...