चरम गुटबन्दीमा फसेको चुम्लुङ यूकेको कुरुप अनुहारहरु
किरात याक्थुङ चुम्लुङ यूके बेलायतबासी याक्थुङ समुदायको प्रतिनिधिमूलक संस्था हो । यो संस्था याक्थुङ मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृतिको संरक्षरण र सम्बद्र्धन तथा समस्या पर्दा आपसमा सहयोग आदाप्रदान गर्न सन् २००३ बेलायतको सल्सबरीमा स्थपना भएको थियो । चुम्लुङको संस्थापक अध्यक्ष...
