April 28, 2024, Sunday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: नेकपा माओवादी केन्द्र

एक जसपा केन्द्रीय सदस्य तथा पूर्व माओवादी सांसद चौधरीसहित दुई दर्जन माओवादी केन्द्रमा समाहित

एक जसपा केन्द्रीय सदस्य तथा पूर्व माओवादी सांसद चौधरीसहित दुई दर्जन माओवादी केन्द्रमा समाहित

काठमाडौं । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व माओवादी सांसद कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहरुलाई स्वागत गरेका हुन् । चौधरीसहित जसपा केन्द्रीय सदस्य पशुपति चौधरी, माया नेगी, केन्द्रीय परिषद सदस्य तथा सहिद परिवार गंगा चौधरी, युवा…

जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मान बहादुर गुरूङ निर्वाचित भएका छन् । मञ्चको चौथो महाधिवशेनले गुरूङको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति समेत निर्वाचित गरेको छ । आइतबार भर्चुअल जुममा आयोजना भएको नेकपा माओवादी केन्द्रनिकट मञ्चको महाधिवेशनले चुनेको समितिको कार्यकाल दुई वर्ष रहनेछ । सन् २०२१–२३ को कार्यकालका गठित समितिको उपाध्यक्षहरूमा तुल छन्त्याल, फूल…

  • जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

    जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

    लन्डन । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवेशन सुरु भएको छ । पार्टीको प्रवास अङ्गका रूपमा क्रियाशील मञ्चले नयाँ नेतृत्व चयन गर्न महाधिवेशन आयोजना गरेको हो । आइतबार भर्चुअल जुमबाट आयोजना गरिरहेको महाधिवेशन पार्टीको प्रवास समन्वय समितिका...

  • नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन हुँदै

    नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन हुँदै

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन डिसेम्बर दोस्रो साता हुने भएको छ । नेकपा माओवादी केन्द्रको प्रवास अङ्गका रूपमा रहेको मञ्च यूकेको चौथो राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा हुने भएको हो । डिसेम्बर एक तारिख बुधबारका दिन बसेको...