फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र प्रधानलाई
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेद्वारा प्रदान गरिने फोनिज यूके पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार निलिफा सुब्बा र टिकाराम प्रधानलाई दिइने भएको छ । वार्षिक रुपमा वितरण हुँदै आएको पुरस्कार यस वर्ष सुब्बा र प्रधानलाई दिने निर्णय...
