April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: फाेनिज

फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र सम्मान  प्रधानलाई प्रदान

फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र सम्मान प्रधानलाई प्रदान

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले स्थापना गरेको फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार दुई जना फोनिजकर्मी पत्रकारले पाएका छन् । फोनिज यूके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज यूके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा सम्मानित र पुरस्कृत भएका हुन् । काठमाडौंमा शुक्रबार आयोजित पुरस्कार वितरण…

फाेनिज यूकेकाे समाचार लेखन कार्यशाला सम्पन्न

फाेनिज यूकेकाे समाचार लेखन कार्यशाला सम्पन्न

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले एक दिने समाचार लेखन कार्यशाला सम्पन्न गरेको छ । फाेनिजले आइतबार भर्चुअल रूपमा कार्यशाला आयाेजना गरेको हाे । फोनिज यूकेका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष नरेश खपाङ्गीमगरले तालिम दिएका थिए । उनी दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । साढे दुई दर्जन…

  • फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र प्रधानलाई

    फाेनिज यूके पत्रकारिता पुरस्कार सुब्बा र प्रधानलाई

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेद्वारा प्रदान गरिने फोनिज यूके पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार निलिफा सुब्बा र टिकाराम प्रधानलाई दिइने भएको छ ।   वार्षिक रुपमा वितरण हुँदै आएको पुरस्कार यस वर्ष सुब्बा र प्रधानलाई दिने निर्णय...

  • फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

    फाेनिज यूकेले समाचार लेखनबारे तालिम दिने

    लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूकेले समाचार लेखन बारे तालिम आयाेजना गर्ने भएको छ । बेलायतका जनजाति पत्रकारहरुलाई अझ बढी प्रभावकारी रूपमा समाचार लेखन साथै संस्थाका मिडियामा आबद्ध हुनेहरुलाई पनि फोनिज बेलायतले समाचार लेख्न सिकाउने भएको हाे । आइतबार...