May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: याक्थुङ लिम्बु कला/सँस्कृति

ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

हिम्मत र परिश्रम गर्न सके देश मै केही गर्न सकिन्छ। देश भित्रै कयौं अवसर र सम्भावनाहरू छन् । लाखौं युवा विदेशमा श्रम दैनिक रुपले बेचिरहेका बेला कसैले देश भित्रै सफल व्यवसाय गरिरहेका छन् । तिनै मध्ये एक हुन् यमुना तुम्सा सङ्यक । धकुटाको चौबिस थुममा जन्मेकी यमुना तुम्सा सङ्यकले अहिले धरान १२ चतरालाइनमा  चौबिसे सङ्यक…

पाःलाम खेदा अब युट्युबमा

पाःलाम खेदा अब युट्युबमा

काठमाडौँ । याक्थुङ लिम्बु भाषामा पाःलाम गायन विधा लोकप्रिय मानिन्छ । पछिल्लो समय आफ्नो मातृभाषामा गीत सिर्जना गर्ने, स्वराङ्कन र रकेर्ड गर्ने लहर बढेको छ । यहीँ सिलसिलालाई आधा दर्जन बढी कलाकारहरूले पाःलाम खेदा ल्याएका छन् । नोभेम्बरको पहिलो सातादेखि युट्युबमा हेर्न मिल्ने गरी सार्वजनिक भएको पाःलाममा चर्चित गायिका मनु नेम्वाङ र सुमन लिम्बुको स्वर…

  • ‘हिल्लिक-हिल्लिक’ सार्वजनिक

    ‘हिल्लिक-हिल्लिक’ सार्वजनिक

    फेदेन(पान्थर) । याक्थुङ लिम्बु भाषाको गीत ‘हिल्लिक-हिल्लिक’ को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । सीता अफिसियल युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो । पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशान, संगीत एकान्त आङ्देम्बे, स्वर एकान्त...

  • ‘चिताङ्सिर’ गीतको छायांकन

    ‘चिताङ्सिर’ गीतको छायांकन

    फेदेन । याक्थुङ लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो शनिबार छायांकन सम्पन्न भएको छ । सागर केरुङ्को शब्द/संगीत रहेको गीतलाइ बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको...

Page 4 of 41234