April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जोन राइडरद्वारा एनआरएन यूके र गोर्खाजको लोगोसहित बक्सिंग प्रतियोगितामा भिड्ने

जोन राइडरद्वारा एनआरएन यूके र गोर्खाजको लोगोसहित बक्सिंग प्रतियोगितामा भिड्ने

लन्डन । आगामी फेब्रुअरी १२ मा हुन गइरहेको एक व्यावसायिक बक्सिङ प्रतिस्पर्धामा पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यु. बी. सी. च्याम्पिनयनशिप २०१९ का विजेता हुन् ।


“जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लास भेगस,अमेरिका तथा ओ टु एरिना, लण्डनकाबक्सिंग गेमहरुमा एनआरएनए यूके र गोर्खाको ब्याज लगाएर खेलेका थिए” ।राइडरका पूर्व प्रशिक्षक तथाएनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरसंगको सहकार्यमा जोन राइडरले एनआरएनए यूके तथा गोर्खाजकोप्रतिनिधित्व गर्दै बक्सिंग गेम खेलेका हुन् । 
३३ बर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरले आजसम्म भएका उच्चस्तरीय ३५ प्रतिस्पर्धाहरुमा भाग लिएका छन्। उनि विश्व बक्सिंग च्याम्पियन मा नम्बर १ च्याम्पियन को रुपमा पनि परिचित छन् ।  

Advertisement


टिकटका लागि लिंक :https://www.alexandrapalace.com/whats-on/eddie-hearn-for-matchroom-boxing-presents-daniel-jacobs-v-john-