April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

अटो चलाएर गुजारा

अटो चलाएर गुजारा

टिस्टुङ – विश्वभर कोभिड–१९ को भाइरस सङ्क्रमणका कारण बन्दाबन्दी बेहोर्नु नपरेको भए उहाँलाई थप सात महिना बिनापारिश्रमिक विदेशमा बस्नुपर्ने थिएन । विदेशमा अलपत्र नेपालीको सूची बनाएर नेपाल फर्काउने सरकारको निर्णयले थाहा नगरपालिका–६ बज्रबाराहीकी ३१ वर्षीया श्रमिता महर्जनलाई ठूलो राहत मिल्यो । जसोतसो नेपाल फर्किएपछि उहाँलाई त्यत्तिकै बस्न मन लागेन । आम्दानीका लागि केही त गर्नै…

चिनी उद्योग सञ्चालन शुरु

चिनी उद्योग सञ्चालन शुरु

हरिवन – हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताउनुभयो । उहाँका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य…

  • नेकपा  प्रशिक्षणमा खटिए नेता

    नेकपा प्रशिक्षणमा खटिए नेता

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण गर्न थालेको छ । केन्द्रीय कमिटीमा मङ्गलबार सातै प्रदेशका मनोनीत केन्द्रीय सदस्य र पार्टीका अगुवा कार्यकतालाई आज र भोलि(बुधबार र बिहीबार) काठमाडाँैमा दिन थालेको छ ।...

  • प्रम ओलीको कदमको नेकपाका विश्वभरका प्रवास संगठनहरुद्धारा भर्त्सना

    प्रम ओलीको कदमको नेकपाका विश्वभरका प्रवास संगठनहरुद्धारा भर्त्सना

    लण्डन । प्रधानमंत्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संसद् विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विश्वभर रहेका सदस्य तथा शुभेक्षुकहरु स्तब्ध भएका छन् । सत्तारुढ दल नेकपाको आफ्नै प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चहरुले प्रधानमंत्रीको...

  • पेशाबाट पलायन हुँदै इलामका पत्रकार

    पेशाबाट पलायन हुँदै इलामका पत्रकार

    मङ्गलबारे - नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा हुनुहुन्न । हाल उहाँ मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत हुनुहुन्छ । करिब दुई दशक लामो पत्रकारिता पेशा उहाँले परिवर्तन गर्नुभएको हो । लामो समयसम्म अन्नपूर्ण पोष्टसँग...

  • निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछः प्रधानमन्त्री

    निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछः प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताउनुभएको छ । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन सबैलाई आग्रह...

  • संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई

    संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई

    काठमाडौँ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताउनुभएको छ । भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कबलगुडीको आज उद्घाटन गर्ने क्रममा उहाँले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना...

  • संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

    संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

    काठमाडौँ - नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले राजनीतिक स्थायित्व र देशको समृद्धिका पक्षमा जाहेर भएको प्रबल जनमत विपरीत जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गरिएको सिफारिस र निर्णयको विरोध गरेको छ । डिएलएका महासचिव लक्ष्मी दाहालले आज विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटनसंविधानसम्मत नभएको...

  • सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

    सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

    ताप्लेजुङ - जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति...