April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बागलुङको दलित बस्तीमा खानेपानीको हाहाकार

बागलुङको दलित बस्तीमा खानेपानीको हाहाकार

हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ– ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन । चुनावताका भोटबैंकको रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत चित्दै आएका छन् तर चुनावताका गरिएको खानेपानी पुर्याउने वाचा भने…

जनसम्पर्क समिति बेलायतद्धारा प्रतिनिधिसभा बिघटनको निन्दा

जनसम्पर्क समिति बेलायतद्धारा प्रतिनिधिसभा बिघटनको निन्दा

लण्डन। जनसम्पर्क समिति बेलायतले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको प्रतिनिधिसभा बिघटनको निन्दा गरेको छ । हिजो डिसेम्बर २० मा एक वक्तव्य जारी गर्दै समितिका कार्यवाहक सभापति महेश कुमार दहालले “प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको उक्त कदम असंवैधानिक र पाँच बर्षका लागि पाएको जनादेशको ठाडो उल्लंघन” भनेका छन् । “नेपालको राजनीति परिवृत्तमामा आज घटेको घटना र…

  • तमुधीं यूकेद्धारा नयाँ कार्यसमितिको नामावली सार्वजनिक

    तमुधीं यूकेद्धारा नयाँ कार्यसमितिको नामावली सार्वजनिक

    लन्डन डिसेम्बर २० । तमुधीं यूकेले आफ्नो नयाँ कार्यसमितिको पूर्ण नामावली आज सार्वजनिक गरेको छ । आज २० डिसेम्बर आइतबारको दिन जुम प्रविधि मार्फत सम्पन्‍न संस्थाका बीसौं साधारणसभाले गत हप्ता सम्पन्न संस्थाको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको नामावलीको घोषणा गरेको...

  • ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

    ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

    मोरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक केयर सेन्टरको सहकार्यमा रु आठ करोडको लागतमा विराटनगर–१० मा एचडियु र अक्सिजनसहितको थप...

  • अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

    अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

    काठमाडौँ - अन्तरराष्ट्रिय यात्रु प्रवेशको मुख्य नाकाका रुपमा रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार विकास, स्तरोन्नति र सेवा सुदृढीकरणमा उल्लेख्य प्रगति भएका छन् । पछिल्लो तीन वर्षको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका साथै आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी...

  • सडक सञ्जालले जोडिँदै  गाउँ

    सडक सञ्जालले जोडिँदै गाउँ

    रसुवा - लाङ्वुलगायतका गाउँ क्षेत्रमा नयाँ निर्माण भएको मोटरबाटोले भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म सडक सञ्जाल जोडिएपछि भारी बोक्नुपर्ने अवस्था अन्त्य भएको हो ।...

  • नेपाली सडकमा भारतीय सवारीको रजाइँ, किन मौन छन् सरोकार पक्ष

    नेपाली सडकमा भारतीय सवारीको रजाइँ, किन मौन छन् सरोकार पक्ष

    सर्लाही - जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ । भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई...

  • आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    महोत्तरी - महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । चालक पासवान ज...