April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

लामो पुलको झिलिमिली पर्यटकको रोजाइ

लामो पुलको झिलिमिली पर्यटकको रोजाइ

बागलुङ – शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो । बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङ्का बासिन्दाको सहजता र पर्यटक आकर्षणका लागि बनाइएको नेपालकै लामो झोलुङ्गे पुल आफ्नै लयमा लच्किरहेको थियो…

‘गीता’ जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

‘गीता’ जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

बङ्गलादेश – आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरोगले छोइसकेको थियो । श्रीमान्् अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन । श्रीमान् काममा खटिँदा ठूलो परिवारको माइती सहारा भई उभिन्थो । उहाँमा रोग बल्झिँदै गयो । एक दिन मानिसलाई…

  • नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता

    नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता

    भक्तपुर - नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । तिलगङ्गा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय राई ४४ दिनदेखि बेपत्ता भएका हुन् । आफन्तसहित रासस कार्यालय भक्तपुरमा आज...

  • आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने

    आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने

    काठमाडौँ - पाँचौँ आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार हुने भएको हो । सूचना प्रविधि क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यका...

  • प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

    प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

    ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको...

  • खानेपानी सुविधाबाट बञ्चित स्थानीयवासी

    खानेपानी सुविधाबाट बञ्चित स्थानीयवासी

    तम्घास - गुल्मीको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीस्थित भयकोटका १०५ घर स्वच्छ खानेपानीको अधिकारबाट बञ्चित छन् । स्थानीय देउबहादुर दर्लामीले एक गाग्रो पानीका लागि मध्यरातमै उठेर पानी भर्न कुवासम्म जानुपर्ने गुनासो गर्नुभयो । “एक गाग्रो पानीको लागि जान र आउन गरी तीन...

  • ट्राफिक नियमविपरीत सवारी सञ्चालन

    ट्राफिक नियमविपरीत सवारी सञ्चालन

    हुम्ला - हुम्लाको सदरमुकाम सिमकोटबाहेक गाउँमा पुग्ने अधिकांश सवारीसाधन ट्राफिक नियमविपरीत सञ्चालन हुँदै आएका छन् । जिल्ला सदरमुकाम सिमकोटदेखि गाउँसम्म एक दर्जन गाडी सञ्चालन हुँदै आए पनि ती ट्राफिक नियमविपरीत गुडिरहेका छन् । सिमकोट बजारमा ट्राफिक प्रहरीले गाडीमा कति जना...

  • नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

    नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्ने पार्न खोज्ने सबै प्रकारका...