April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

प्रधानमन्त्रीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

काठमाडौं – सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपहरण गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्माले आज आइतबार बिहान आकस्मिक मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेसँगै शर्माले प्रधानमन्त्रीले संविधानको अपहरण गरेकोले रक्षा गर्न सबै तयार हुनुपर्ने बताएका हुन्।  ‘केपी ओलीले फेरि हाम्रो एक मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको…

थारूरुमाथि लगाइएको मुद्दा र फैसलाको नेफिन यूकेद्धारा बिरोध

थारूरुमाथि लगाइएको मुद्दा र फैसलाको नेफिन यूकेद्धारा बिरोध

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले नेपालमा थरूहट आन्दोलनको क्रममा टिकापूरमा भएको हत्याकाण्डका लागि अदालतले गरेको फैसला न्योचित नभएको भन्दै एक प्रेस वक्तब्य जारी गरेको छ । सन् २०१५ को अगस्ट २४ मा पश्चिम नेपालको टीकापुरमा भएको घट्नामा सङ्लग्न भएको आरोपमा हाल थुनामा रहेका थरूहट नेता–अभियन्ताहरूमाथि पुनः गत २०७७ पुस २…

  • राजदूतावास छैन, समस्या छ: एनआरएन छ, सहयोगी संस्था छैन

    राजदूतावास छैन, समस्या छ: एनआरएन छ, सहयोगी संस्था छैन

    पोखरा - पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न...

  • स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने

    स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने

    काठमाडौँ - प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग...

  • कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

    कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

    काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरेजसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन्। ’भ्याक्सिनमा नागरिकहरुले दायित्व...

  • २०२१ मा दीपिकाका पाँच फिल्म रिलिज हुँदै

    २०२१ मा दीपिकाका पाँच फिल्म रिलिज हुँदै

    काठमाडौँ - बलिउड अभिनेत्री दीपिका पादुकोणले अहिलेसम्म आफ्नो उत्कृष्ट अभिनयमार्फत दर्शकलाई मनोरञ्जन गराउँदै आएकी छन्। तर २०२० दीपिकाका लागि खराब सावित भयो। ड्रग्सको मुद्दामा फसेपछि उनका धेरै फ्यान रिसाए। अहिले दीपिका आफ्ना फ्यानको मन जित्न डटेर लागिपरेकी छन्। सन् २०२१...

  • गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

    गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

    लुम्बिनी - लुम्बिनी प्रदेश सरकारले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नदी नियन्त्रणको कार्य शुरु गरेको छ । बाढी र कटानका कारण वर्षेनी ठूलो धनजनको क्षति हुन थालेपछि बस्ती जोगाउन गुरुयोजनासहित पहिलो पटक नदी नियन्त्रणको कार्य अघि बढाइएको हो । पहिलो चरणमा...

  • कारागारमा कैदीको मृत्यु

    कारागारमा कैदीको मृत्यु

    चितवन - कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका...

  • युवालाई उद्यमशील बनाउन परामर्श

    युवालाई उद्यमशील बनाउन परामर्श

    बनेपा - नमोबुद्ध नगर युवा परिषद्ले युवालाई उद्यमशील बनाउन, समाजमा सुशासन र पारदर्शीता कायम गर्न नमोबुद्ध नगरपालिकाका युवालाई परामर्श कार्यक्रम थालिएको छ । दिगो विकासका अवधारणालाई युवामार्फत स्थानीयकरण गर्ने उद्देश्यले युवा परामर्शका कार्यक्रम थालनी गरेको परिषद्ले जनाएको छ । नगरप्रमुख...