जनसम्पर्क समिति बेलायतद्वारा कांग्रेस बरिस्ठ नेता पौडेलको गिरफ्तारीको विरोध
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले गरेको गिरफ्तारको भर्त्सना गरेको छ । नेपाली कांग्रेसको विदेशस्थित आफ्ना संगठनहरुले नेता पौडेलप्रति गरेको व्यवहारको विरोध गरिरहँदा बेलायत समितिले पनि आफ्नो आवाज मुखरित गरेको हो ।...
