April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

सचिवालयकाे कर्मचारीमा कोरोना देखिएपछि देउवा ‘होम आइसोलेसन’मा

सचिवालयकाे कर्मचारीमा कोरोना देखिएपछि देउवा ‘होम आइसोलेसन’मा

आश्वीन १, काठमाडाैं । काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बस्नुभएकाे छ । देउवाको नीजि सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उहाँ ‘कन्ट्याक्ट ट्रेसिङ’मा पर्नुभएकाे हाे । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सचिवालयमा कार्यरत एक जनाको रिपोर्ट पोजेटिभ आएकाे र सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको जानकारी दिनुभयाे…

धुर्मुश-सुन्तली फाउण्डेशनलाई बागमती प्रदेशको ३ करोड अनुदान

धुर्मुश-सुन्तली फाउण्डेशनलाई बागमती प्रदेशको ३ करोड अनुदान

आश्वीन १, मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुश-सुन्तली फाउन्डेशनलाई ३ करोड रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको स-शर्त अनुदान स्वरुप आर्थिक वर्ष २०७७-०७८ का लागि अनुदान रकम दिन लागेको हो । कोरोना (कोभिड–१९) को सङ्क्रमणको समयमा समेत मैदान निर्माण निरन्तर गरेको भन्दै आगामी…

  • हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे

    हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे

    आश्वीन १, एजेन्सी । मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडियाे फेला परेको बताएका छन् । मलेशियाकाे दक्षिणी राज्य जोहोरको बाटु पाहाटमा जाक्रिद्ज रोद्जी नामक २० वर्षीय एक विद्यार्थीले बाँदरले फोन खान खोजे...

  • नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    आश्वीन १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो...

  • आज सबै अदालतको सेवा बन्द

    आज सबै अदालतको सेवा बन्द

    काठमाडौँ- सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको...

  • चितवनमा थप ४ जनामा कोरोना पुष्टि

    चितवनमा थप ४ जनामा कोरोना पुष्टि

    चितवन – चितवनमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले बुधबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका एक पुरूष र एक महिला...

  • मौसमः आज बाँके, बर्दिया र कैलालीमा भारी वर्षा, सतर्क रहन आह्वान

    मौसमः आज बाँके, बर्दिया र कैलालीमा भारी वर्षा, सतर्क रहन आह्वान

    काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले मुलुकभरका सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ । नेपाल बाढी सूचना केन्द्रका अनुसार बाँके, बर्दिया र कैलाली तथा आसपासका जिल्लामा भने भारी वर्षा भएको छ । केन्द्रले जारी गरेको सूचनामा त्यस क्षेत्र आसपासका...

  • चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

    चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

    काठमाडौँ- ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले...

  • सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

    सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

    काठमाडौं–संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि भागबण्डा गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुले आज बिहीबार छलफल गर्ने भएका छन्। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कांग्रेसका...