April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

संविधान अपरिवर्तनशील विषय होइन : प्रधानमन्त्री ओली

संविधान अपरिवर्तनशील विषय होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायीत्वको नाममा संविधान अपरिवर्तनशील विषय नभएको प्रष्ट पार्नु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिएमा संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्ने पनि बताउनुभयो । उहाँले संविधान दिवसको पूर्वसन्ध्यामा संविधानविद विपिन अधिकारी, कनकमणि दीक्षितलगायतले…

मुस्ताङको सेतो आलुले बारीबाटै हारालुछ

मुस्ताङको सेतो आलुले बारीबाटै हारालुछ

आश्विन २, काठमाडौं । हिमाली जिल्ला मुस्ताङको लोकल सेतो आलु मुलुकका विभिन्न स्थानहरूमा प्रख्यात छ । यहाँको लोकल आलु भनेपछि एक सिजनमा यसको उपयोग गर्नेको बाक्लो जमात समेत हुन्छ । त्यसैले पनि वर्षमा एक सिजन मात्र उत्पादन हुने मुस्ताङको लोकल सेतो आलुले धेरैको मन जितिसकेको छ । अहिले मुस्ताङको खासगरी सेतो लोकल आलु मार्फा, स्याङ,…

  • सिरहामा सल्हेश मन्दिरको शिल्यानास दिलिप कुमार सहनी

    सिरहामा सल्हेश मन्दिरको शिल्यानास दिलिप कुमार सहनी

    आश्विन २, काठमाडौं । सिरहामा सल्हेश मन्दिरको शिल्यानास गरिएको छ । धार्मिक धरोहरको रुपमा चिनिएका ऐतिहासिक स्थल सल्हेश गहवरमा सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादवले सल्हेश मन्दिरको शिल्यानास गरिएको हो । सल्हेश मन्दिर सिरहा जिल्लाको मात्र नभएर तराई मधेशको धार्मिक...

  • खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू-बाइडेन

    खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू-बाइडेन

    असोज ०२, अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र वैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यावहारिक र अस्वाभाविक कुरा गरेको र त्यस्ता कुरामा विश्वास गरेको भन्दै उहाँले आलोचना...

  • राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन

    राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन

    काठमाडौँ - राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ । काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर...

  • इटालियन क्लब एसी मिलानको जित

    इटालियन क्लब एसी मिलानको जित

    काठमाडौं– युरोपा लिग फुटबलको दोस्रो चरणको छनोट खेलमा इटालियन क्लब एसी मिलानले जित निकालेको छ। विहीबार राति भएको खेलमा एसी मिलानले आयरल्यान्डको सामरक रोभर्सलाई २–० गोलले पराजित गरेको हो। एसी मिलानको जितमा ज्लाटन इब्राहिमोभिच र हकान कल्हानोग्लुले गोल गरे। खेलको २३औं...

  • रायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    रायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन–नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको...

  • रेड जोनबाट म्याग्दी आउनेलाई कडाइ

    रेड जोनबाट म्याग्दी आउनेलाई कडाइ

    म्याग्दी - कोरोना संक्रमणबाट अतिप्रभावित ठाउँ (रेड जोन)बाट म्याग्दी प्रवेश गर्नेहरुलाई कडाइ गर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले असोज १ देखि सवारी साधनहरु सञ्चालन भएपछि रेड जोनबाटआउने यात्रुहरुलाई लक्षित गरी कडाइ गरिएको हो। त्यस्ता क्षेत्रबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा...