April 26, 2026, Sunday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

१४औं महाधिवेशन आगामी भदौ सम्ममा हुन्छ : सभापति देउवा

१४औं महाधिवेशन आगामी भदौ सम्ममा हुन्छ : सभापति देउवा

काठमाडौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन कोरोना भाइरस (कोभिड–१९)का कारण फागुनमा हुन नसके २०७८ को भदौमा हुने बताएका छन्।  फागुनमै महाधिवेशन हुने भन्दै आएका देउवाले कांग्रेसको केन्द्रीय कोभिड–१९ अनुगमन समितिले बिहीबार आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले फागुनमा हुन नसके भदौ सम्ममा कुनै पनि हालतमा गर्नुपर्ने…

मलमासमा भुलेर पनि गर्न नहुने यी ५ काम

मलमासमा भुलेर पनि गर्न नहुने यी ५ काम

काठमाडौं-हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने धर्मशास्त्रका विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । अधिकमास परेकाे महिनामा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ? अधिकमास परेकाे महिनामा…

  • आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्क रहन आग्रह

    आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्क रहन आग्रह

    काठमाडौँ- आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ । प्रदेश १, प्रदेश २,...

  • ज्योति ग्रुपमा पारिवारिक किचलो, हिरो र होण्डा छुटिदा दाजुभाईमा लफडा

    ज्योति ग्रुपमा पारिवारिक किचलो, हिरो र होण्डा छुटिदा दाजुभाईमा लफडा

    आश्वीन १, काठमाडौं । करिब ८० वर्ष अगाडि सञ्चालनमा आएको ज्योति ग्रुपको पारिवारिक किचलो हाल सतहमा आएको छ । निरन्तर फैलिएको यो व्यवसायिक साम्राज्यमा अहिले दाजुभाइबीचको कलहमा रुमलिएको छ । उद्योगी घराना ज्योति समूहभित्र सम्पत्ति बाँडफाँट र आफ्ना कम्पनीहरूमाथिको नेतृत्वको...

  • सोह्र श्राद्धको अन्तिम दिन हनुमानघाटमा लाग्यो भीड

    सोह्र श्राद्धको अन्तिम दिन हनुमानघाटमा लाग्यो भीड

    आश्वीन १, काठमाडौं । आज सोह्र श्राद्धको अन्तिम दिन भक्तपुरको हनुमानघाटमा ठुलो भीड लागेको छ । जसले आफ्ना पितृहरुलाई तिलमिश्रित जलले तीनपटक अन्जुली प्रदान गर्दछन्, उनीहरुको जन्मदेखि तर्पणका दिनसम्मको पापहरु नाश हुन्छ भन्ने विश्वासका साथ पितृलाइ तर्पण दिनेकाे भीड लागेकाे...

  • नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, हजारौं ग्राहकको ब्यालेन्स काटियो

    नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, हजारौं ग्राहकको ब्यालेन्स काटियो

    आश्वीन १,काठमाडाैं । नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएकाे छ । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयाे । टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् ।...

  • अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

    अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

    आश्वीन १, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनु भएको छ । स्थानीय समय अनुसार बुधबार उहाँले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिनुभएको हो । उहाँले...

  • रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने

    रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने

    आश्वीन १, काठमाडाैं । रेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे ट्र्याकबेड बनाउने ठेक्कामा चलखेल गरेका छन्। रेल विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा ९एक सय...

  • कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो

    कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो

    आश्वीन १, काठमाडाैं । कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो भने...