सरकारले दियाे नयाँ नक्सासहितकाे सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति
भाद्र ३१, काठमाडाैं । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा राखेर सिक्का निष्कासन...
