April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

दसैंमा घर जाने यात्रुको व्यवस्थापन कसरी ?

दसैंमा घर जाने यात्रुको व्यवस्थापन कसरी ?

काठमाडौं-कोरोना भाइरसको संक्रमण दर दिनदिनै बढिरहेको छ। लकडाउन खुलेपछि संक्रमण बढेको भन्दै उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो। क्रमिक रुपमा निषेधाज्ञा हट्दै गएको छ। अबको एक महिनापछि दसैं आउँदैछ। दसैंमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा रहेका मानिसहरु आफ्नो जन्मघर जाने गर्छन्।  कोरोना संक्रमण बढिरहेकै अवस्थामा आउँदै गरेको दसैंमा यात्रुहरुलाई सहज र व्यवस्थित रुपमा…

बञ्चरो प्रहार गरेर आमाको हत्या

बञ्चरो प्रहार गरेर आमाको हत्या

झापा- झापाका एक युवकले बञ्चरो प्रहार गरेर आमाको हत्या गरेका छन् । आइतबार राति ८ बजेतिर कमल गाउँपालिका ८ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रक्सी खाएर घर पुगेका उनले आमा ५० वर्षीया मीरा ऋषिदेवलाई बन्चरो र ढुङ्गाले टाउको र खुट्टामा हानेर हत्या गरेको जिल्ला…

  • चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    चितवन- चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७...

  • मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ- विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका...

  • संरक्षणविहीन बालबालिकाको संरक्षकत्व राज्यले ग्रहण गर्ने

    संरक्षणविहीन बालबालिकाको संरक्षकत्व राज्यले ग्रहण गर्ने

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न आग्रह गरेकी छन् । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने...

  • बालबालिकालाई सरकारले अभिभावकत्व प्रदान गर्छः  प्रधानमन्त्री ओली

    बालबालिकालाई सरकारले अभिभावकत्व प्रदान गर्छः प्रधानमन्त्री ओली

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अभिभावकत्व प्रदान गर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा...

  • उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

    उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

    काठमाडौं  - काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार २४ घण्टामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। तीमध्ये काठमाडौं जिल्लाका ४ सय ८३ जना,...

  • पछिल्लो २४ घण्टामा १,१७३ ले ‘जिते’ कोरोना

    पछिल्लो २४ घण्टामा १,१७३ ले ‘जिते’ कोरोना

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...

  • कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

    कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । मन्त्रालयका यसअघि हिजो (शनिबार) १४ जनाको कोरोनाका कारण...