April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० थियो…

जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

 भाद्र २८,एजेन्सी । युएस ओपन च्याम्पियन महिला एकलको उपाधि जापानकी २२ वर्षीय खेलाडी नाओमी ओसकाले जितेकी छन् । ओसाका जापानकी चौथो वरीयताकी खेलाडी हुन् । उनले युएस ओपन च्याम्पियनको अन्तिम खेलमा बेलारुसकी भिक्टोरिया अजरेक्कलाई पराजित गर्दै उपाधि कब्जा गरेकी हुन् । नेपाली समय अनुसार आइतबार बिहान भएको अन्तिम खेलमा ओसाकाले अजरेक्कलाई २-१ को सेटमा पराजित…

  • पोखरा-बागलुङ सडक अवरुद्ध

    पोखरा-बागलुङ सडक अवरुद्ध

    भाद्र २८, पाेखरा । अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरा खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक माथिबाट पहिरा खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट...

  • टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

    टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु

    भाद्र २८, रूपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट...

  • यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

    यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

    सिन्धुपाल्चोक - बाह्रविसे ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ शनिबार साँझसम्म पनि घुम्थाङको नागपुजेका बासिन्दासँग कुरा गरेर फर्किएका थिए। घरमा आएर खाना खाएर सुते। तर बिहान उठ्दा गाउँको नामोनिशाना थिएन। पहिरोले गाउँ नै बगाइसकेको थियो। घटनास्थल अरनिको राजमार्गको बसेरीबाट एक घन्टाको...

  • कञ्चनपुरमा जुवातास खेल्नेको रिहाइ माग गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा

    कञ्चनपुरमा जुवातास खेल्नेको रिहाइ माग गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा

    कञ्चनपुर - कञ्चनपुरको पुर्नवास नगरपालिका-५ दोबाटो चौताराबाट जुवातास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै गएराति इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ढुङ्गा मुढा प्रहार भएको छ। कोरोनाको महामारीका विच भिडभाड गरी सार्वजनिकस्थलमा मनोरञ्जनका लागि जुवातास खेल्नेलाई निरुत्साहित गर्न...

  • सिन्धुपाल्चोक पहिरो अपडेटः १० जनाको शव भेटियो, २१ अझै बेपत्ता

    सिन्धुपाल्चोक पहिरो अपडेटः १० जनाको शव भेटियो, २१ अझै बेपत्ता

    काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा परेर मृत्यु हुनको संख्या १० पुगेको छ। बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले अहिलेसम्म १० जनाको शव भेटिएको बताए। ‘अहिलेसम्म १० जनाको शव भेटिएको छ। भने अझै २१ जना बेपत्ता छन्। उनीहरुको खोजीकार्य...