April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बाढीले मदन भण्डारी राजमार्गको निर्माणधिन सुकेखोला पुलमा क्षति

बाढीले मदन भण्डारी राजमार्गको निर्माणधिन सुकेखोला पुलमा क्षति

भाद्र २३, सिन्धुली । सोमबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको मरिण गाउँपालिका ७ स्थीत निर्माणधिन सुकेखोलाको पुलमा क्षती पु¥याएको छ । निमार्ण अवधिमै कार्य सम्पन्न गर्ने उदेश्यले वर्षातको समयमा पनी कामलाई तिव्रता दिई निमार्णधिन २५ मिटर लामो पुलमा क्षतीपुगेको हो । पिलर र रड हालेर ढलान गर्ने अन्तिम चरणमा रहेको…

बच्चा जन्मेपछि सार्वजनिक भयो आफ्नै शिक्षकले छात्रामाथि बलात्कार गरेको

बच्चा जन्मेपछि सार्वजनिक भयो आफ्नै शिक्षकले छात्रामाथि बलात्कार गरेको

बैतडी- बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार भएको बाहिरिएको हो । सिगासको एक विद्यालयमा कक्षा ८…

  • आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित

    आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित

    एजेन्सी- नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित  निकालेको छ । सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो । नर्वेको जितमा इर्लिङ हाल्याण्डले दुई गोल गरे । उनले थप एक गोलका लागि...

  • पाँच दिनपछि भेटियो महाकालीमा डुबेका युवकको शव

    पाँच दिनपछि भेटियो महाकालीमा डुबेका युवकको शव

    कञ्चनपुर-  महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो । बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए...

  • एमएनटीभी अनलाईन गायन प्रतियोगिता: विजेतालाई पाँच लाख, यस्तो छ आवेदनका लागि नियम

    एमएनटीभी अनलाईन गायन प्रतियोगिता: विजेतालाई पाँच लाख, यस्तो छ आवेदनका लागि नियम

    काठमाडौं – अष्ट्रेलियाबाट सञ्चालित माइ नेपाल टेलिभिजन (एमएनटीभी)ले  गायन प्रतियोगिताको आयोजना गर्ने भएको छ। घरमै बसेर सिर्जनात्मक कार्य गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ टिभीले  हल अफ फेम सिजन–२ अनलाईन गायन प्रतियोगिता गर्न लागेकाे हाे। यसका लागि हिजोदेखि  आवेदन खुल्ला गरिएको छ। आवेदन अक्टोबर १५ अर्थात्...

  • जंगली जडीबुटी खाँदा डोल्पामा ५ जना गम्भिर घाइते

    जंगली जडीबुटी खाँदा डोल्पामा ५ जना गम्भिर घाइते

    जाजरकोट - जंगलबाट ल्याएको जडीबुटी सेवन गर्दा डोल्पामा ५ जना श्रमिक गम्भीर बिरामी परेका छन्‌। ​डोल्पाको शे फोक्सुन्डो गाउँपालिका-१ नामुमामा रहेका जाजरकोट नलगाड नगरपालिका-५ का पाँच जना श्रमिक बिरामी परेका हुन्‌। जडीबुटी सेवन गर्दा बिरामी परेकाहरुमा नलगाड नगरपालिका-५ का १९...

  • रोचक बन्दै सुशान्त मृत्यु प्रकण, आफ्नै बहिनीविरुद्ध एफआइआर दर्ता

    रोचक बन्दै सुशान्त मृत्यु प्रकण, आफ्नै बहिनीविरुद्ध एफआइआर दर्ता

    मुम्बई–फिल्म अभिनेता सुशान्तसिंह राजपूत मृत्यु प्रकरणमा मुम्बई प्रहरीले सोमबार सुशान्तकी बहिनीविरुद्ध एफआइआर दर्ता गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको उजुरीका आधारमा सुशान्तकी बहिनी प्रियंका सिंह, दिल्लीस्थित राममनोहर लोहिया अस्पतालका डा. तरुणकुमार र अन्यविरुद्ध मुम्बईको बान्द्रा प्रहरीमा...

  • अरुणाचल दक्षिणी तिब्बतको भाग हो: चीन

    अरुणाचल दक्षिणी तिब्बतको भाग हो: चीन

    काठमाडौं–चीनले अरुणाचल प्रदेश आफ्नो भूमि भएको दाबी गरेको छ। अरुणाचल प्रदेशसँग जोडिएको सीमामा चिनियाँ सेनाद्वारा ५ भारतीयलाई अपहरण गरिएको विषयमा केन्द्रीय मन्त्री किरण रिजिजूद्वारा उठाइएको प्रश्नको जवाफ दिँदै चीनले उक्त प्रदेश आफ्नो भूमि भएको दोहोर्‍याएको हो। चीनको सरकारी अखबार ग्लोबल...