April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

साउदी दूतावास अघि नेपालीहरुको प्रदर्शन,सरकार लाचार बनेको आरोप

साउदी दूतावास अघि नेपालीहरुको प्रदर्शन,सरकार लाचार बनेको आरोप

भाद्र २३, कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाको करिब ५ महिना पूरा हुन लागि सक्यो । जसका कारण स्वदेश तथा विदेशमा रहेका धेरै नेपालीहरुको रोजगारी नै गुमेको छ । स्वदेशमा रहेका नेपाली मात्र नभएर विदेशलाई आफ्नो कर्म थलो बनाएर काम गरीरहको नेपाली समेत त्यसको मारमा परेका छन् । विश्वको अर्थतन्त…

रत्नपार्कमा खाना बाँड्दै बेनिशा

रत्नपार्कमा खाना बाँड्दै बेनिशा

पहिलो चरणको लकडाउनमा नै राजधानीमा बस्ने अधिकांश श्रमिकको कोठामा रासन-पानी सकिएको छ । निषेधाज्ञाका कारण चुलो बल्न छाडेपछि आजभोली हजारौं भोका पेटहरु भोक मेट्न रत्नपार्क पुग्ने गरेका छन् ।   बिहान बेलुका हातमुख जोर्न समस्या भएर भोक मेट्न पुगेकाहरुलाई अहिले विभिन्न संघ संस्थाहरुले रत्नपार्क क्षेत्रमा खाना बाँड्ने गरेका छन् । यो कार्यमा नेपाली कलाकारहरुले पनि साथ…

  • स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

    स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

    बैतडी – बैतडीमा कोरोना भाइरस परीक्षका लागि स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि नै दुर्व्यवहार भएको छ । ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदका अनुसार जिल्लाको सिगास गाउँपालिका ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थकर्मी भुपेन्द्र बोहोरा माथि दुर्व्यवहार भएको हो । बोहोरा...

  • उपत्यकामा मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

    उपत्यकामा मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

    सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी...

  • सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

    सरकारी छाप किर्ते गरेको आरोपमा एक जना पक्राउ

    कैलाली – सरकारी छाप किर्ते गरेको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवम् डिएसपी प्रतिक विष्टका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाल रहेका छन् । उनी २०६५ सालमा...

  • बराहथोकमा गएको पहिरोमा परि एकको मृत्यु

    बराहथोकमा गएको पहिरोमा परि एकको मृत्यु

    भाद्र २३, पाेखरा । कास्कीको रुपा गाउँपालिका वडा न ६ वराहथोकमा गएको पहिरोको कारण घर भत्किएर एकजनाको मृत्यु भएको छ । काजी बिककी २० वर्षीया छोरी सिर्जना बिकको निधन भएको हो । पहिरोमा परि घाइते भएकी सिर्जनालाई अस्पताल लगिदैँ गर्दा...

  • भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

    भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

    भाद्र २३, भक्तपुर । भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागूऔषध बरामद गरेको छ । महानगरीय अपराध महाशाखाले सो लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको महाशाखाका एसएसपी दिपक थापाले बताउनुभयो । नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित...

  • साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

    साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डीको मृत्यु

    भाद्र २३, एजेन्सी । साउथ इण्डियन (तेलुगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट निधन भएको छ। रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्लामा मंगलवार ७४ वर्षको उमेरमा निधन भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। जयप्रकाश कमेडी र क्यारेक्टर कलाकारका रुपमा...