April 27, 2026, Monday
२०८३ बैशाख १५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

सञ्चारकर्मीको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहसँग महासंघको आग्रह

सञ्चारकर्मीको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहसँग महासंघको आग्रह

भाद्र २१, काठमाडाैं । नेपाल पत्रकार महासंघ प्रदेश २ ले यस प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत्त सञ्चारकर्मीहरुको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहहरुसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा शनिबार महोत्तरीको बर्दिवासमा आयोजित प्रादेशिक कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । सञ्चारकर्मीको पारिश्रमिक उपलब्ध नगराई सञ्चारगृहले उनीहरुलाई निष्कासन गरे सम्बन्धित शाखामा उजुरी दिन…

अवैध सम्बन्ध र लेनदेनले हत्याकाण्ड बढ्दै

अवैध सम्बन्ध र लेनदेनले हत्याकाण्ड बढ्दै

भाद्र २१, काठमाडाैं । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् । यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको…

  • पर्वतका सातै पालिकामा कोरोना परीक्षण नेगेटिभ

    पर्वतका सातै पालिकामा कोरोना परीक्षण नेगेटिभ

    पर्वत - छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य...

  • भारतमा अहिलेसम्मकै सर्वाधिक ९० हजार दैनिक संक्रमित फेला !

    भारतमा अहिलेसम्मकै सर्वाधिक ९० हजार दैनिक संक्रमित फेला !

    भाद्र २१, एजेन्सी । भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमणकाे ग्राफ उकालाे लागिरहेकाे छ । डरलाग्दाेगरी उक्लिरहेकाे याे ग्राफ हेर्दा विश्वका बढी प्रभावित देश अमेरिका ब्राजिलकाे कुल दैनिक संक्रमितभन्दा पनि बढी भारतमै फेला परेका छन् । त्यहाँ शनिबार एकै दिन हालसम्मकै...

  • अमेरिकी राष्ट्रपतिका दाबेदार बाइडेनलाई ८१ जना नोबेल पुरस्कार विजेताको समर्थन !

    अमेरिकी राष्ट्रपतिका दाबेदार बाइडेनलाई ८१ जना नोबेल पुरस्कार विजेताको समर्थन !

    भाद्र २१, एजेन्सी । अमेरिकी राष्ट्रपतिका दाबेदार (डेमोक्रेट पार्टीका उम्मेदवार) जो बाइडेनलाई अमेरिकाका नाेबेल पुरस्कार विजेताहरूले खुला समर्थन गरेका छन् । ८१ जना नोबेल पुरस्कार विजेता अमेरिकीहरूले आगामी राष्ट्रपति निर्वाचनमा बाइडेनलाइ समर्थन गर्नेसम्बन्धी खुलापत्र लेखेका छन् । उनीहरूले पत्रमा विज्ञहरुको...

  • सन्दीपले विकेट लिए पनि जमैका बार्बाडोससँग पराजित

    भाद्र २१, एजेन्सी । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात...

  • चन्द्रागिरिकाे दहचाेकमा आमा-बाबुमाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ

    चन्द्रागिरिकाे दहचाेकमा आमा-बाबुमाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ

    भाद्र २१, काठमाडाैं । चन्द्रागिरी नगरपालिका-१ झ्याङ्गाझिटीमा छोराले आफ्नै बाबुआमामाथि खुकुरी प्रहार गरेका छन्।शनिबार राति घरायसी विवाद हुदाँ छोरा ३२ वर्षको श्री तामाङले आफ्नै ४८ वर्षीया विष्णु तामाङ आमा र ५३ वर्षीय बुबाको श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेको महानगरीय...

  • राताे मच्छिन्द्रनाथको रथ आज तानिने

    राताे मच्छिन्द्रनाथको रथ आज तानिने

    भाद्र २१, काठमाडाैं । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ। यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको...

  • भारतले दियो लिपुलेकमा सैन्य निगरानी बढाउन आफ्ना सेनालाई निर्देशन

    भारतले दियो लिपुलेकमा सैन्य निगरानी बढाउन आफ्ना सेनालाई निर्देशन

    भाद्र २१, काठमाडाैं । भारत-चीनबीच सीमा विवाद बढ्दै गएकाे वेला भारत सरकारले नेपालकाे उत्तरपश्चिमी सीमा क्षेत्र लिपुलेकमा नगरानी बढाउन निर्देशन दिएका छ ।  भारत सरकारले आफ्नो सेनालाई निर्देशन दिँदै  नेपाल-भारत-चीन ‘त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा विशेष निगरानी बढाउन भनेको हाे । भारत...