April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

७ महिनाकी  गर्भवती शौचालयमा लडेपछि उपचारका लागि अस्पताल चहार्दा चहार्दै मृत्यु

७ महिनाकी गर्भवती शौचालयमा लडेपछि उपचारका लागि अस्पताल चहार्दा चहार्दै मृत्यु

भदाै १९, मोरङको कानेपोखरी गाउँपालिका–५ की  २३ बर्षीया सविना दर्जीको  घरकै शौचालयमा  लडेपछि उपचारका लागि अस्पताल चहार्दा चहार्दै मृत्यु भएको छ। ७ महिनाकी  गर्भवती सविना लडेको दिन मंगलबार सामान्य नै थिइन्। भोलिपल्ट बुधबार उनको स्वास्थ्य विग्रिन थाल्यो। शरीर पुरै दुख्यो भन्न थालिन्। उनका पति भरत दर्जीले  हतार हतार अस्पताल तिर दौडाए। उनलाई बुधबार राति नै…

नेपालमा कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

नेपालमा कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन्। जसमा…

  • उपत्यकामा ४ सय ५४ नयाँ संक्रमित, काठमाडौंमा मात्र ३ सय ८६

    उपत्यकामा ४ सय ५४ नयाँ संक्रमित, काठमाडौंमा मात्र ३ सय ८६

    भदौ १९, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ५४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ५४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र...

  • नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित

    नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त...

  • सय  शैय्याको आइसोलेसन बनाउने तयारीमा मध्यपुर थिमि

    सय शैय्याको आइसोलेसन बनाउने तयारीमा मध्यपुर थिमि

    भदाै १९, नगर क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै आएपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले थप एक सय शैय्याको आइसोलेसन बनाउने भएको छ। हाल नगरपालिकामा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा २५ शैय्याको आइसोलेसन वार्ड रहेको छ।  नगर प्रमुख मदनसुन्दर श्रेष्ठको अध्यक्षता बिहीबार...

  • बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

    बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

    भदाै १९, गृहमन्त्री रामबहादुर थापा 'बादल' शुक्रबार बाढी प्रभावित क्षेत्र ढोरपाटन पुगेका छन् । बिहीबार नै त्यसतर्फ हिँडे पनि मौसम खराबीका कारण गृहमन्त्री थापा  स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए । अत्याधिक वर्षाका कारण मौसमले साथ नदिएपछि पोखराबाट काठमाडौं...

  • मन्त्री वसन्त नेम्वाङ होम क्वारेन्टाइनमा

    मन्त्री वसन्त नेम्वाङ होम क्वारेन्टाइनमा

    भदौ १९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण देखिएकाे छ । स्राेतका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा मन्त्रालयका ‘उच्च अधिकारी’ नै रहेकाे जनाइएकाे छ । कर्मचारीमै काेराेना देखिएपछि भौतिक मन्त्री वसन्त नेम्वाङ पनि ‘होम क्वारेन्टाइन’मा बसेकाे...

  • हत्यापछि टाउको सहित प्रहरीमा

    हत्यापछि टाउको सहित प्रहरीमा

    भदाै १९, धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन् । हत्यापछि मृतक गुरुङ्गको...