April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

काठमाडौंमा ३ सय २६ सहित काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा संक्रमण

काठमाडौंमा ३ सय २६ सहित काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा संक्रमण

भदौ २०, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय २६ संक्रमित थपिएका छन् भने ललितपुरमा ३७ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा…

अमेरिकामा वर्षको अन्त्यसम्म कोरोनाका कारण चार लाख मानिस मर्न सक्ने अनुमान

अमेरिकामा वर्षको अन्त्यसम्म कोरोनाका कारण चार लाख मानिस मर्न सक्ने अनुमान

भदौ २०, अमेरिकाको वासिङटन विश्वविद्यालयको युएस इन्स्टिच्युट अफ हेल्थले आउने जनवरीसम्म अमेरिकामा ४ लाख भन्दा बढी मानिसको कोरोनाका कारण ज्यान जानसक्ने अनुमान गरेको छ। यो संख्या अमेरिकामा अहिलेको मृत्यु हुने संख्याभन्दा दोब्बर छ। यस अनुमानमा यो भनिएको छ कि डिसेम्बर महिनामा प्रत्येक दिन तीन हजार भन्दा बढी मृत्यु हुने गर्दछ। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकीहरूले मास्क…

  • इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हरायाे

    इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हरायाे

    भाद्र २०,अष्ट्रेलियासँगको पहिलो टि-२० क्रिकेट इंग्ल्याण्डले जितेको छ । गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएकाे हाे । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । उसका डेविड मलानले...

  • रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी

    रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी

    भदाै २०, रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ । दोस्रो चरणको क्लिनिकल परीक्षण पनि सफल भएसँगै भ्याक्सिन प्रभावकारी र सुरक्षित मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अध्ययनले सो भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक...

  • महामारी बिच श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

    महामारी बिच श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

    भदौ २०, कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २०...

  • जव शव व्यवस्थापनमा लाग्छु मै आफन्त रहेछु भन्ने सोचाइ हुन्छ

    जव शव व्यवस्थापनमा लाग्छु मै आफन्त रहेछु भन्ने सोचाइ हुन्छ

    भदौ २०, कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे। शव नदेख्दासम्म उनमा अलिअलि डर थियो। अस्पतालको कोभिड आईसीयूको ढोकामा पुगेर शव नियाले। जब शवनजिक...

  • वर्षकै पहिलो आरोहण अनुमति प्रदान

    वर्षकै पहिलो आरोहण अनुमति प्रदान

    भदौ २०, कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ । महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ । आरोहण अनुमति प्रदान गर्ने पर्यटन विभागले...

  • मृतक र सङ्क्रमितको विवरण सार्वजनिक नगर्नू – सर्वोच्च अदालत

    मृतक र सङ्क्रमितको विवरण सार्वजनिक नगर्नू – सर्वोच्च अदालत

    भदौ २०, सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ । विवरण...

  • अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    भदौ १९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता...