पछिल्लो २४ घण्टामा १ हजार ४१ जना कोरोना संक्रमण, संक्रमितको संख्या ४५ हजार नाघ्यो
भाद्र २०, काठमाडाैं । मुलुकमा थप १ हजार ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४५...
