April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

अस्पतालमै भयाे ‘ग्याङ फाइट’, डाक्टर, नर्स समेत कुटिएपछी आकस्मिक सेवा बन्द

 भदाै १९,  स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेजमा दुई समुहबीच ‘ग्याङ फाइट’ भएकाे छ । बिहीबार राति रानीवन र ढुंगेधाराका युवाबीच ‘ग्याङ फाइट’ हुँदा मनमोहन शिक्षण अस्पतालको आकस्मिक कक्ष तोडफोड हुनकाे साथै आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेक्‍युरिटी गार्ड समेत कुटिएका छन् । तोडफोड र कुटपिटपछि अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ । रानीवन…

अर्थ तथा सञ्चारमन्त्री खतिवडाले  आज साँझ राजीनामा दिने

अर्थ तथा सञ्चारमन्त्री खतिवडाले आज साँझ राजीनामा दिने

भदौ १९, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शुक्रबार (आज) साँझ नै राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आज नै राजीनामा दिने घोषणा गनुभएको हो । विहीबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा पठाउने निर्णय…

  • कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    काठमाडौँ –नेपाली काँग्रेस संसदीय दलले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्तिमार्फत् परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन,...

  • मत्स्येन्द्रनाथको क्षमा पूजा कर्फ्युका बीच जारी

    मत्स्येन्द्रनाथको क्षमा पूजा कर्फ्युका बीच जारी

    पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । शुक्रबार...

  • ‘मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो’….

    ‘मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो’….

    बागलुङ-घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए। गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने। पहिले ढोरपाटन जाने...

  • राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

    राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

    काठमाडौं– गृहमन्त्री रामबहादुर थापासहितको टोली बाढीपहिरो पीडितका लागि राहत लिएर बागलुङको ढोरपाटन पुगेको छ। मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन्। तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर...

  • देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

    देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटेर आफूले कुनै गोप्य डिल नगरेको  स्पष्ट पारेका छन्। कोरोना महामारीका कारण आफू डेढ महिनादेखि 'होम क्‍वारेन्टाइन' मा रहेको बताउँदै कोइरालाले भने, 'डेढ महिनादेखि मैले देउवाजीलाई भेटेको छैन। खास कुराकानी...

  • यस्ता लक्षण देखिएमा पनि हुनसक्छ कोरोना (एकपटक पढ्नै पर्ने)

    यस्ता लक्षण देखिएमा पनि हुनसक्छ कोरोना (एकपटक पढ्नै पर्ने)

    एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको खास लक्षण ठ्याक्क यही हो भन्न सक्ने अवस्था छैन ।  मानिसमा अनेक लक्षणहरु देखापर्ने गरेको पाइन्छ । अधिकांश संक्रमितहरु त लक्षणविहीन नै छन् । यो अवस्थामा हालै बेलायतमा गरिएको एक अनुसन्धानले डायरीया, उल्टी र...

  • संखुवासभा केन्द्र बनाएर  ४ रेक्टर स्केलको भूकम्प

    संखुवासभा केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प

    संखुवासभा- आज बिहान संखुवासभामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो । संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।...