May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

रोशन र इन्द्रको “पैसाको अभाव” सार्वजनिक

रोशन र इन्द्रको “पैसाको अभाव” सार्वजनिक

भाद्र १३, काठमाडाैं । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न…

अमृता प्रकाशन

अमृता प्रकाशन

निर्दोष एनपी कल्पनाको विशाल प्रशान्तमाहृदयले लाखौं गोता लगाएर ,बल्छिका स्वप्निल काँडाहरूमा ध्यानको श्रृङ्गारिक चारो उनेरपक्रेका ती अनगिन्ती कविताहरू पनि फिका लागे । जब , कवियत्रीले आफ्नै कोखबाटजिवन्त एक कवितालाई जन्म दिइन् , लाग्यो उनले कहिल्यै कुनै कविता लेखेकी थिँइनन् , त्यो नै सायद पहिलो कविता थियोजसलाई उनले आफ्नै कोखबाट प्रकाशन गरिन ।

  • आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

    आफ्नै सालो अपहरण गर्ने युवा पक्राउ

    भाद्र १३, नेपालगञ्ज । बालक अपहरण गरि फिरौती माग्ने युवा पक्राउ परेका छन् । आफ्नो सालोलाई अपहरण गरि १० लाख फिरौती माग्ने भिनाजुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाका अनुसार खजुरा...

  • शिक्षक नियुक्तिमा त्रिविकाे नयाँ नीति

    शिक्षक नियुक्तिमा त्रिविकाे नयाँ नीति

    भाद्र १३, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई...

  • चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

    चेन्नाइ सुपर किंग्सका १० जना खेलाडीमा कोरोना संक्रमण

    भाद्र १३, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको...

  • स्मार्ट सिटी बनाउन ११५ घरका खरको छाना हटाइयो

    स्मार्ट सिटी बनाउन ११५ घरका खरको छाना हटाइयो

    भाद्र १३, स्याङ्जा । स्मार्ट सिटीको अवधारणा अन्तरगत स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाईएको छ । नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ मा ती घरको...

  • ब्रबिमको ‘कोक्मा फाङ्जङ्’ म्यूजिक भिडियो सार्वजनिक

    ब्रबिमको ‘कोक्मा फाङ्जङ्’ म्यूजिक भिडियो सार्वजनिक

    भाद्र १३, काठमाडाैं । गायक तथा संगीतकार ब्रबिम शेर्माको लिम्बू भाषाको म्यूजिक भिडियो ‘कोक्मा फाङ्जङ्’ सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकन रहेको म्यूजिक भिडियो ओरिजिन नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा गायक शेर्मालाई गायिका...

  • बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

    बाँकेमा हरेक साता दुई दिन निषेधाज्ञा लागू हुने

    भाद्र १३, बाँके । बाँकेमा पुनः सातामा दुई दिन निषेधाज्ञा लागु गरिने भएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित थपिँदै गएपछि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा लागु गरिने भएको हो । लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमितहरू थपिँदै...