भोलि बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तापछि भदौ १८ सम्मलाई सचिवालय सारिएको हो। ओली-दाहालबीच आज भएको भेटवार्ताको क्रममा विवाद समाधान...
