May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

कोरोना महामारी सुरु भएपछि इजिप्टमा पहिलो पटक मस्जिद खुल्यो

कोरोना महामारी सुरु भएपछि इजिप्टमा पहिलो पटक मस्जिद खुल्यो

भदौ १३, इजिप्टमा कोरोना भाइरस महामारीलाई रोक्नको लागि लगाइएको तालाबन्दीपछि पहिलो पटक देशका ठूला मस्जिदका ढोकाहरू जनताको लागि खोलिएको छ ।महामारीको कारण इजिप्टको सबै मस्जिद मार्च महिनादेखि बन्द भएको थियो । मस्जिदहरू खोलेपछि ठूलो संख्यामा मानिसहरू मस्जिदहरूमा गएर प्रार्थना गर्न सुरु गरेको जनाइएको छ। उनीहरुले सामाजिक दूरी बनाउनुको साथै मास्क लगाएको बताइएको छ।नामाज पढ्नका लागि मानिसहरूलाई…

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

भाद्र १३, नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।  …

  • जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक  : डोनाल्ड ट्रम्प

    जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक : डोनाल्ड ट्रम्प

    भाद्र १३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको लागि रिपब्लिकन पार्टीबाट भएकाे आफ्नाे मनोनयन स्वीकार गरेका छन् । तर ट्रम्पले आफू एक्लैले समाजवाद, अराजकता र अतिवादजस्ता शक्तिको विरुद्ध पर्खाल बनेर उभिने बताए छन् । यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो...

  • मलेसियामा विदेशी पर्यटक प्रवेशमा लगाइएको प्रतिवन्ध थप

    मलेसियामा विदेशी पर्यटक प्रवेशमा लगाइएको प्रतिवन्ध थप

    भाद्र १३, मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।विदेशी पर्यटकलाई लगाइएको प्रतिवन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पु¥याइएको पनि उनीहरुले...

  • गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा  फिर्ता

    गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा फिर्ता

    भदौ १३, सिरहा जिल्ला अदालतको एक फैसलाले १९ वर्ष अगाडि नकली सुकुम्बासीको नाममा गुमेको दुई बिगाहा भन्दा बढी जग्गा डिभिजन वन कार्यालयको नाममा पुन फिर्ता भएको छ । सिरहा जिल्ला अन्तर्गत पूर्व पश्चिम लोकमार्गको सिरहा खण्डको चोहर्वामा पर्ने साविक चन्द्रउदयपुर...

  • बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

    बिक्री नभएकाे भन्दै भक्तपुरमा सडकमा फ्याकियो दुध

    भदौ १३, भक्तपुरमा बिक्री नभएपछि आज मुख्य सडकमा दुध फ्याकिएको छ । अरनिको राजमार्गको सुर्यविनायक चोकमा करिव ३०० लिटर दुध सडकमा खन्याएको हो । बिषेधाज्ञाका कारण दुध बिक्रि नभएपछि सुर्यविनायक नगरपालिका वडा नं ८ सुर्यविनायक बलाँकोमा रहेको रानीकोट डेरीका सञ्चालकले दुध...

  • “व्ल्याक प्यान्थर” अभिनेता बोसम्यानको ४३ वर्षमै निधन

    “व्ल्याक प्यान्थर” अभिनेता बोसम्यानको ४३ वर्षमै निधन

    भदौ १३, लस एन्जेलस, अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि जुधिरहेका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो । ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात हुनुभएका बोसम्यानले...

  • काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

    काठमाडौंमा १ सय ५५ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६

    भाद्र १३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय...