May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

घरमै सुत्केरी भएकालाई स्वास्थ्य चौकीमा भएको भन्दै पैसा झ्वाम

भाद्र १३, दार्चुलाको शैल्यशिखर नगरपालिका ४ मा रहेको रानी शिखर स्वास्थ्य चौकीका प्रमुख रानायण दत्त भट्टले सुत्केरी भत्ता तिरणमा अनियमितता गरेको आरोप लागेको छ । घरमा सुत्केरी भएका महिलाहरुलाई पनि स्वास्थ्य चौकीमा भएको भन्दै सुत्केरी भत्ता निकासा गरि खाएको र स्वास्थ्य संस्थामा भएका महिलाहरुलाई पनि ३८ सय रुपैयाँ दिनु पर्ने ठाँउमा ३ हजार मात्रै दिएर बाँकी…

स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका व्यक्तिको रिपोर्ट नेगेटिभ,कोरोना परीक्षणको विषयमा उठ्याे प्रश्न

स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका व्यक्तिको रिपोर्ट नेगेटिभ,कोरोना परीक्षणको विषयमा उठ्याे प्रश्न

भदौ १३, स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि पर्सामा भइरहेको कोरोना परीक्षणको विषयलाई प्रश्न उठन पुगेको छ । स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पीसीआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको कारण नै ती व्यक्तिको स्वाब परीक्षण बिना नै रिर्पोट नेगेटिभ आएको छ । “एक घर एक पीसीआर…

  • त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि गर्ने तयारी

    त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि गर्ने तयारी

    भाद्र १३, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले...

  • सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी

    सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य केन्द्रमा तालाबन्दी

    दैलेख - ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको मृत्यु भएपछि गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ। दरबन्दीका डाक्टर स्वास्थ्य केन्द्रमा नभएकाले उपचारको अभावमा सुत्केरी शाहीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको स्थानीयले बताएका छन्। गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १२ भदौमा सुत्केरी...

  • दुबईमा रहेका चेन्नईका आइपिएल खेलाडी र कर्मचारीमा कोरोना संक्रमण

    दुबईमा रहेका चेन्नईका आइपिएल खेलाडी र कर्मचारीमा कोरोना संक्रमण

    काठमाडौं- इन्डियन प्रिमियर लिग क्रिकेटका लागि दुबईमा रहेका चेन्नई सुपर किंग्सका खेलाडी र कर्मचारी गरेर १२ जनामा कोरोना संक्रमण देखिएको छ। नाम उल्लेख नगरिए पनि संक्रमण भएका एक खेलाडी फास्ट बलर रहेको बताइएको छ। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई...

  • भारतमा एकैदिन थपिए ७६ हजार ४७२ संक्रमित

    भारतमा एकैदिन थपिए ७६ हजार ४७२ संक्रमित

    एजेन्सी - पछिल्लो २४ घण्टाभित्र भारतमा ७६ हजार ४७२ जना संक्रमित थपिएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। एकैदिन पौने लाख भन्दा बढी संक्रमित थपिएपछि भारतमा कुल संक्रमित संख्या ३४ लाख नाघेको छ। विश्वमा अमेरिका र ब्राजिलपछि भारतमा धेरै...

  • प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा  छुटे

    प्रहरीमाथि हातपात गर्ने राजनीतिक दबाबमा छुटे

    सोलुखुम्बु - प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन्। गत आइतबार सोलु दूधकुण्ड नगरपालिका-११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलीमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेकालाई बिहीबार जनही ५/५ हजार धरौटीमा छाडिएको सोलुखुम्बु प्रहरीले जनाएको...

  • दाङमा बढ्दो कोरोना संक्रमितको संख्या, थालियो समुदाय स्थतरमा परीक्षण शुरु

    दाङमा बढ्दो कोरोना संक्रमितको संख्या, थालियो समुदाय स्थतरमा परीक्षण शुरु

    दाङ - समुदायस्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पिसिआर परीक्षणको लागि ‘अन द स्पोट’ स्वाव संकलन थालिएको छ। तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा समुदायस्तरमा कोरोनो संक्रम देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाउन र समुदायको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारहरू सक्रियता...