April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव आएको छैनः सरकारका प्रवक्ता

अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव आएको छैनः सरकारका प्रवक्ता

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे कुनै प्रक्रिया अघि नबढेको जनाएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुन: नियुक्ति गर्ने प्रस्ताव नै अघि नबढेको बताएका छन्। मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्‍चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो…

२४ घण्टामा नौ कोरोना सङ्क्रमितको मृत्यु

२४ घण्टामा नौ कोरोना सङ्क्रमितको मृत्यु

ललितपुर – ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गएकाे मङ्गलबारदेखि उपचार गराइरहेकी ललितपुरकी ६५ वर्षीया महिलाको बिहीबार बिहान ज्यान गएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नाै पुगेको छ । यसअघि पर्सामा तीन, बुटवलमा दुई तथा बाँके, पोखरा र ललितपुरमा एक/एक जना गरी आठ जनाको…

  • युट्युबले यो वर्ष हटायो एक करोड १४ लाख भिडियो

    युट्युबले यो वर्ष हटायो एक करोड १४ लाख भिडियो

    वासिङ्टन- भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भिडियोका...

  • टिकटक कार्यकारी प्रमुख मायरले दिए राजीनामा

    टिकटक कार्यकारी प्रमुख मायरले दिए राजीनामा

    सान फ्रान्सिस्को– लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी...

  • शुक्रबारदेखि अनलाइनबाट परीक्षा लिँदै मध्यपश्चिमाञ्चल विश्व विद्यालय

    काठमाडौँ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तर्गत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो । कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन...

  • प्रहरीको गोली लागेर मृत्यु भएका आलमको परिवारले शव बुझेनन्

    प्रहरीको गोली लागेर मृत्यु भएका आलमको परिवारले शव बुझेनन्

    झापा – झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको परिवारले शव बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पताल छ । बुधवार राति झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि...

  • उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

    उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

    काठमाडौं– सरकारले काठमाडौं उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ। काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो। चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। उनका अनुसार ती स्थानमा फ्लाइओभर...

  • झोलुङ्गे पुल हेर्न सिक्री बेचेर सय किलोमिटरको यात्रा

    झोलुङ्गे पुल हेर्न सिक्री बेचेर सय किलोमिटरको यात्रा

    बाग्लुङ – मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको...

  • सिन्धुपाल्चाेकका ६२ घर पहिरोले  जोखिममा

    सिन्धुपाल्चाेकका ६२ घर पहिरोले जोखिममा

    सिन्धुपाल्चाेक-सिन्धुपाल्चाेककाे सुनकोसी गाउँपालिका-६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्। सुन्दर डाँडा, धुसेनी र पाखरदोभानका घरहरु थप पहिरोको जोखिममा परेका हुन्। सुन्दरडाँडा बस्ती पहिरोभन्दा माथि परेकाे छ। झण्डै २ सय मिटर लामो पहिरो अझै निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा...