June 8, 2026, Monday
२०८३ जेष्ठ २५, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

जमैका तलावाज बार्बाडोससँग पराजित

जमैका तलावाज बार्बाडोससँग पराजित

भाद्र ११, एजेन्सी । जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा बार्बाडोससँग पराजित भएको छ । बिहीबार बिहान भएको प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोस ट्राइडेन्टससँग ३६ रनले पराजित भएको हो । जमैकाको यो तेस्रो हार हो । नेपाली स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद टोलीले जित हासिल गर्न सकेन । जितका लागि १ सय…

अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको  चीनको आरोप

अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको चीनको आरोप

भाद्र ११, एजेन्सी । चीनले अमेरिकाका दुई जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ। अमेरिकाका लकहिड यू–२ तथा आरसी–१३५सी जासुसी विमानहरु नो–फ्लाई जोनमा घुसेको भन्दै चीनले अमेरिकी कार्यको चर्को आलोचना गरेको छ। यो भनाइसँगै २ देशबीच फेरि टकराव बढेको छ। ती २ जासुसी विमानले आफ्नो सैन्य अभ्यासको गोप्य रूपमा रेकर्ड गरेको चीनको आशंका रहेको…

  • हतारमा काेराेनाकाे खोप ननिकाल्ने भाइरसविद् डाक्टर फाउचीकाे चेतावनी

    हतारमा काेराेनाकाे खोप ननिकाल्ने भाइरसविद् डाक्टर फाउचीकाे चेतावनी

    भाद्र ११, काठमाडाैं । अमेरिकाका शिर्ष भाइरसविद् डाक्टर एन्थोनी फाउचीले सुरक्षित र प्रभावकारी भएको प्रमाणित नगरि हतारिरएर खोप निकाल्ने विरुद्ध चेतावनी दिएका छन् । सामाचार एजेन्सी रोयटर्ससँग बोल्दै उनले यसो गर्नाले अन्य खोप निर्माणका कामहरुमा पनि नकारात्मक असर पर्ने बताएका...

  • सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु

    सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु

    भाद्र ११, काठमाडाैं । कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला...

  • सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

    सभामुख सापकोटाले भने सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुन्छ

    भाद्र ११, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताउनुभएको छ । जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै...

  • आजको राशिफल : भदौ ११ गते, बिहीबार

    आजको राशिफल : भदौ ११ गते, बिहीबार

    वि.सं.२०७७ साल भाद्र ११ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–नवमी,१६ घडी ५५ पला,दिउसो १२ बजेर २६...