April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

भाद्र १०, बुटवल । प्रदेश ५ मा ४ सय ७ जना कोरोना संक्रमित होम आइसोलेसनमै बसेका छन् । लक्षण नदेखिएका संक्रमितलाई घरमै व्यवस्थापन गर्ने भन्दै उनीहरु घरमै बसेका हुन् । कतिपय पालिकाले आइसोलेसन व्यवस्था गर्न नसकेका कारण संक्रमित घरमै बस्‍न बाध्य छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै रुपन्देहीमा कोरोना संक्रमित घरमा छन् । बुधबार दिउँसोसम्म यहाँका…

पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

भाद्र १०, म्याग्दी । पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना, फगामका १७ परिवार विस्थापित भएका छन् । पटकपटक आएको पहिरोले उनीहरू सबैका घर भत्काइसकेको छ । बस्ती नै बग्न थालेपछि ती घरका १ सय २१ जनालाई गाउँपालिकाको आर्थिक सहयोगमा प्लास्टिकको गोठ बनाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीयका अनुसार पहिरोले हरेक दिन घर–खेत बगाइरहेको छ । बारीमा लगाएको मकै, कोदो,…

  • नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • स्थापितका अनुसार मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल

    स्थापितका अनुसार मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल

    भाद्र १०, काठमाडाैं । महानगरपालिका पूर्वमेयर केशव स्थापितले मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत शाक्यले विद्यासुन्दरलाई आफूले काँधमा बोकेर जिताए पनि अपेक्षाअनुरुप काम गर्न नसकेको उल्लेख गरेका छन् ।

  • पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

    भाद्र १०, काठमाडाैं । मुलुकमा थप ८ सय ८५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ८५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३४...

  • रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ

    रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ

    भाद्र १०, रूकुम । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा...

  • उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

    उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

    भाद्र १०, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय १ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय १ संक्रमित थपिएका हुन् । जसमध्ये...

  • स्पेनमा कोरोना संक्रमितको खोजी गर्न दुई हजार सिपाही खटाइने

    स्पेनमा कोरोना संक्रमितको खोजी गर्न दुई हजार सिपाही खटाइने

    भाद्र १०, एजेन्सी । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्पेनमा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको खोजी गर्नका लागि दुई हजार सिपाहीहरू खटाउने बताएका छन् ।भाइरसको संक्रमितहरुको खोजीमा प्रशिक्षण लिएका दुई हजार सिपाहीहरूलाई विभिन्न प्रान्तमा पठाइने जनाइएको छ। म्याड्रिड र क्याटालोनियालगायत केहि क्षेत्रहरुमा...

  • नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न

    नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न

    भाद्र १०, काठमाडाैं । नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म चार हजार रोपनी...