April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

भारतका कम्पनीले नेपालका लागि वितरण गर्न थाले कोरोनाको औषधि

भारतका कम्पनीले नेपालका लागि वितरण गर्न थाले कोरोनाको औषधि

भदाै ६, कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ । नेपाल…

लिदी पहिरोमा मृतकको संख्या ३२ पुग्यो, अझै ७ सम्पर्क बिहिन

लिदी पहिरोमा मृतकको संख्या ३२ पुग्यो, अझै ७ सम्पर्क बिहिन

भदाै ६, सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी…

  • वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दोस्रो पटक प्लाज्मा थेरापी

    वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दोस्रो पटक प्लाज्मा थेरापी

    भदाै ६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित बिरामीलाई पनि प्लाज्मा थेरापी गरिएको छ। कोरोना लागेर निको भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका एक प्रहरी हबल्दारले रक्तदान गरेपछि संक्रमित ६९ वर्षिय बुद्धलाई दोस्रो पटक प्लाज्मा थेरामी गरिएको हो।  प्रहरी...

  • माधवकुमार नेपालको सुरक्षार्थ खटिएका प्रहरीलाई कोरोना

    माधवकुमार नेपालको सुरक्षार्थ खटिएका प्रहरीलाई कोरोना

    भदाै ६, पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।  स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण...

  • कोरोना बीमा गर्नेको सङ्ख्या साढे सात लाख

    कोरोना बीमा गर्नेको सङ्ख्या साढे सात लाख

    भदौ ६, पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको...

  • युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियालाई

    भदौ ६, युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । इनटर मिलानलाई हराउदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको हो । सेभियाको जितमा लूक डी जोंगले...

  • कोरोना संक्रमण दर बढेपछि सिंहदरबारभित्रका ९० प्रतिशत कर्मचारी घरबाटै काममा

    कोरोना संक्रमण दर बढेपछि सिंहदरबारभित्रका ९० प्रतिशत कर्मचारी घरबाटै काममा

    भदाै ६, मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ । सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा...