April 26, 2026, Sunday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

टिकट काटिसकेका यात्रु निगमका दुई वटा जहाज दुबई जाने

टिकट काटिसकेका यात्रु निगमका दुई वटा जहाज दुबई जाने

भदाै ५, टिकट काटिसकेका यात्रु लिन नेपाल एअरलाइन्सले दुबईको लागि दुई वटा उडान गर्ने भएको छ । आइतबार निगमका दुई वटा जहाज दुबई जाने एअरलाइन्सले जनाएको छ । निगमले टिकट लिइसकेका यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसहित यात्रा गर्न अनुरोध गरेको छ । गएको मङ्गलबार नेपाली लिन दुबई गएको नेपाल एअरलाइन्सको जहाजलाई क्वरेण्टीन नभएको भन्दै रित्तै काठमाण्डौ फर्काएपछि…

कोरोना रोकथामको लागि उच्च स्तरीय समिति गठन

कोरोना रोकथामको लागि उच्च स्तरीय समिति गठन

भदाै ५, सरकारले प्रदेश, जिल्ला र पालिकामा रहेका अस्पतालसँग कोरोना रोकथामको लागि समन्वय गर्न उच्च स्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामको कामलाई प्रभावकारी बनाउन समिति गठन गर्नुभएको मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोजकत्वमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा अधिकृत र…

  • उपत्यका आउंदै गरेका ट्रक चालक अलपत्रमा

    भदाै ५, उपत्यकामा निषेधाज्ञा जारी गरे संगै ट्रक चालक धादिङको नौविसे अलपत्रमा परेका छन् । काठमाडाँै भक्तपुर, ललितपुर, जिल्लाले बुधवार बेलुका १२ वजे देखी भाद्र १० गते वेलुका १२ वजे सम्म निषेधाज्ञा जारी गरे पछि उनीहरु नैविसेका नै अलपत्र परेका...

  • उपत्यकामा दुई र  विराटनगरमा एक सङ्क्रमितको ज्यान गयो

    उपत्यकामा दुई र विराटनगरमा एक सङ्क्रमितको ज्यान गयो

    भदाै ५, ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ज्यान...

  • ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

    ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ परेका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप ब्याननमाथि लागेको छ । यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ...

  • फेरि गल्ती दोहोर्‍याए निषेधाज्ञाको पनि अर्थ छैन

    फेरि गल्ती दोहोर्‍याए निषेधाज्ञाको पनि अर्थ छैन

    सरकारले जारी गरेको अहिलेको निषेधाज्ञाले केही हदसम्म सङ्क्रमण कम गर्न सक्छ । तर, दीर्घकालिन विकल्प भने यो हैन । मानिसहरुको आवतजावत ठप्पै हुँदा एक अर्काबीचको सम्पर्क हुने सम्भावना त कम हुन्छ, तर प्रश्न कहिलेसम्म त  भन्ने हो । हामी निषेधाज्ञा...

  • हिन्दु नारीहरुको महान पर्व तीजकाे अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

    हिन्दु नारीहरुको महान पर्व तीजकाे अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

    भदौ ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नारीहरुको महान पर्व तीजले प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन प्रेरित गरोस् भन्ने कामना गरेकी छन् । तीज पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले र तीजले लैंगिक, जातीय विभेदलगायत सबै प्रकारका...

  • पाल्पामा करेन्ट लागेर एक जनाको  मृत्यु

    पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

    पाल्पा - पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताउनुभयो । उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो...