April 25, 2026, Saturday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

काठमाडौंमा संक्रमण बढ्नु संघिय सरकारको लापरवाही : मदनसुन्दर श्रेष्ठ

काठमाडौंमा संक्रमण बढ्नु संघिय सरकारको लापरवाही : मदनसुन्दर श्रेष्ठ

भाद्र ७, काठमाडाैं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्नुमा संघिय सरकारको लापरवाही प्रमुख कारण भएको उपत्यका नगरपालिका फोरमका सचिब एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आरोप लगाउनुभएको छ । संघिय सरकारलाई उपत्यका प्रबेशका नाकाहरु बारम्बार कडाई गर्न आग्रह गरेतापनि त्यसतर्फ सरकारले ध्यान दिन नसक्दा अहिले उपत्यकामा दैनिक २०० भन्दा बढी संक्रमित देखिएको उहाँको…

स्वास्थ्यकर्मीलाई हतोत्साही नगरौं, सारा विश्व स्वास्थ्यकर्मीको नेतृत्वमा लड्दै

स्वास्थ्यकर्मीलाई हतोत्साही नगरौं, सारा विश्व स्वास्थ्यकर्मीको नेतृत्वमा लड्दै

भाद्र ७, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकुल समयको सामना गर्न सबैलाई अपील गर्नुभएको छ । आइतबार (आज) अपील जारी सभापति देउवाले मुलुकका अधिकांश ठाउँमा लकडाउन र निषेधाज्ञा जारी रहेकोले जनजीवन कष्टकर बनेको उल्लेख गर्दै संयम र एकताका साथ आजको परिस्थिति सामना अपील गर्नुभएको हो ।…

  • आज थप ८१८ जनामा कोरोना  संक्रमण

    आज थप ८१८ जनामा कोरोना संक्रमण

    काठमाडौं- नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • बाल मन्दिरका बालबालिकालाई कैदीको जस्ताे व्यवहार !

    बाल मन्दिरका बालबालिकालाई कैदीको जस्ताे व्यवहार !

    भाद्र ७, काठमाडाैं । सुन्दा पत्यार नलाग्न सक्छ तर अर्बौं सम्पत्ति भएको नेपाल बाल सङ्गठन (बाल मन्दिर) मा रहेका बालबालिकालाई कैदीको जस्तो व्यवहार गरिएको छ । त्यहाँ बालबालिकालाई आवश्यक पर्ने न्यूनतम् पौष्टिक आहारमा समेत कटौती गरिएको छ भने बालबालिकालाई साँघुरा...

  • आइतबार थप ३ जनाको कोरोनाबाट मृत्यु

    आइतबार थप ३ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

    नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

    काठमाडौं- नेपालमा आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • रौतहटस्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता

    भाद्र ७, रौतहटको गढीमाई नगरपालिकास्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन् । गढीमाई-७ धर्मपुरका १० वर्षीया पिंकुकुमारी मुखिया, १२ वर्षीया सुसिताकुमारी दास र १० वर्षीया चन्चलकुमारी मुखिया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले बताएको छ । बालिकाहरुको खोजीका लागि...

  • कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुग्यो

    कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुग्यो

    काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप एकजनाको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्‍न १६ मुलुकमा...