कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा
भदाै ५, कालीकोट – छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजे देखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको...
