May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

निषेधाज्ञा तोडेपछि हवाई फायर

निषेधाज्ञा तोडेपछि हवाई फायर

चितवन – कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो…

उपत्यकामा  थप १६८ कोरोना संक्रमित

उपत्यकामा थप १६८ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरी जम्मा १६८ जना संक्रमित थपिएका छन् । नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २७  हजार २४१ पुगेको छ…

  • आज  थप ५८१ जनालाई कोरोना संक्रमण

    आज थप ५८१ जनालाई कोरोना संक्रमण

    काठमाडौं-  पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय...

  • नेपालमा सोमबार थप ३ जनाको कोरोना बाट मृत्यु

    नेपालमा सोमबार थप ३ जनाको कोरोना बाट मृत्यु

    काठमाडौं- नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • गभर्नर अधिकारी होम क्वारेन्टाइनमा

    गभर्नर अधिकारी होम क्वारेन्टाइनमा

    काठमाडौं- गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टाइनमा बसेका छन्। राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै बस्न थालेका हुन्।  अहिलेसम्म राष्ट्र बैंकका चार जनालाई कोरोना संक्रमण देखिएको छ। केन्द्रीय कार्यालयका दुई र...

  • अनियमितता भएको हुनसक्ने भन्दै अख्तियारद्वारा छानबिन

    अनियमितता भएको हुनसक्ने भन्दै अख्तियारद्वारा छानबिन

    काठमाडौँ - कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका...

  • ओली-देउवा भेटवार्ता: संवैधानिक नियुक्तिबारे छलफल

    ओली-देउवा भेटवार्ता: संवैधानिक नियुक्तिबारे छलफल

    काठमाडौं - नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको छ। सोमवार बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागी छलफलमा ओलीले संवैधानिक...

  • कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य: मुख्यमन्त्री भट्ट

    कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य: मुख्यमन्त्री भट्ट

    काठमाडौँ - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताउनुभयो । प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “कोरोना...

  • सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै

    सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै

    काभ्रेपलाञ्चोक - केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही दिनदेखि सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । गत शुक्रबार १०, शनिबार नौ र आइतबार पाँच सङ्क्रमित देखिएका छन् । आइतबार साँझसम्म...