May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

मलाई कोरोनाले केही हुँदैन भन्ने नसोचौंः प्रवक्ता गौतम

मलाई कोरोनाले केही हुँदैन भन्ने नसोचौंः प्रवक्ता गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोभिड १९ को संक्रमण बढ्नु आफैँमा खतराको संकेत भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिएको छ। मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण दर बढ्ने क्रममा रहेकाले हामी सबै कोरोनाको जोखिममा रहेकाले सचेत बन्न आग्रह गरेका हुन्। धेरैले मलाई केही हुँदैन कोरोना भनेको बाहिरबाट आउनेलाई…

मकवानपुरमा जारी निषेधाज्ञा थपियो

मकवानपुरमा जारी निषेधाज्ञा थपियो

हेटौँडा – मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी गराएको हो । प्रशासनने हेटौँडा उपमहानगरपालिका भर र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जारी निषेधाज्ञाको अवधिलाई थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा हस्ताक्षरित…

  • सर्लाहीमा थपियो निषेधाज्ञा

    सर्लाहीमा थपियो निषेधाज्ञा

    सर्लाही - कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद थप गरिएको छ । पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि आइतबार निषेधाज्ञाको म्याद थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आगामी...

  • बेपत्ता चौधरीको शव फेला

    बेपत्ता चौधरीको शव फेला

    तुलसीपुर - दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोकिएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा नंं ७...

  • आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    काठमाडौं - आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको...

  • उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

    उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

    काठमाडाैँ– आइतबार काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एपीएफ अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना,...

  • धोनीलाई २०२४ को निर्वाचन लड्न बिजेपी नेताको प्रस्ताव

    धोनीलाई २०२४ को निर्वाचन लड्न बिजेपी नेताको प्रस्ताव

    काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई २०२४ मा हुने निर्वाचन लड्न एक नेताले प्रस्ताव गरेका छन् । भारतको स्वतन्त्रताको दिन पारेर धोनीले शनिबार बेलुका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन् २००४...

  • लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान

    लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान

    लुम्बिनी - लुम्बिनी विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेकोे छ । कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय...

  • नेकपाले बोलायो सचिवालय बैठक

    नेकपाले बोलायो सचिवालय बैठक

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भोलि बस्‍ने भएको छ । भोलि बिहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।  करिब ६ महिना लामो विवाद टुंग्याउने गरी अध्यक्ष दाहालसँग सहमति नजिक...