May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

सुर्खेतमा आजबाट निषेधाज्ञा

सुर्खेतमा आजबाट निषेधाज्ञा

सुर्खेत- कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट ५ गतेसम्म निषेधाज्ञा लागू भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको गत बिहीबार बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिकामा मात्र लागू हुनेछ । जिल्ला प्रशासन कार्यालयका अनुसार मेडिकल, खानेपानी, फोहोरमैला…

नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यादेश दिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने र कार्यादेश दिइने छ । त्यस्तै पार्टी भित्रका अन्य…

  • मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ-  आज देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश ५, कर्णाली प्रदेश तथा अन्य प्रदेशका एकाध ठाउँमा वर्षा भईरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा...

  • भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

    भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

    काठमाडौं – भारतमा संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार...

  • पाँच स्थानीय तहमा निषेधाज्ञा

    पाँच स्थानीय तहमा निषेधाज्ञा

    चितवन - जिल्ला प्रशासन कार्यालयले थप पाँच स्थानीय तहमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकासँगै...

  • सिन्धुपाल्चोक पहिरोः १९ को शव प्राप्त, खोजी जारी

    सिन्धुपाल्चोक पहिरोः १९ को शव प्राप्त, खोजी जारी

    काठमाडौँ - नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल...

  • धनुषामा लकडाउन अवधि थपियो

    धनुषामा लकडाउन अवधि थपियो

    जनकपुर - जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि लकडाउनको अवधि सकिन लागेपछि पुनः भदौ ७ गतेसम्मका लागि लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्वारा...

  • भलिबल खेलाडीको एक लाखको कोरोना बीमा

    भलिबल खेलाडीको एक लाखको कोरोना बीमा

    काठमाडौँ -लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा गरेको छ । ट्रष्टले कूल ३६ भलिबल खेलाडीको कोरोना बीमा गरेको हो । ट्रष्टले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)...