May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

रगतले लभ लेटर लेखेर  पठाउँथे  फ्यानले मनीषालाई

रगतले लभ लेटर लेखेर पठाउँथे फ्यानले मनीषालाई

काठमाडौँ – फिल्ममा आफ्नो अभिनयको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषा कोइराला आइतवारबाट ५० वर्षमा प्रवेश गरेकी छन् । १६ अगस्त १९७० मा नेपालको काठमाडौंमा जन्मिएकी उनले आफ्नो फिल्म करिअरको सुरुवात सन् १९८९ मा रिलिज भएको नेपाली फिल्म ‘फेरि भेटौंला’ बाट गरेकी थिइन् ।   यसपछि उनले सन् १९९१ मा रिलिज भएको फिल्म…

नेकपाका अध्यक्षद्वयले बोलाए सभापति देउवालाई बालुवाटार

नेकपाका अध्यक्षद्वयले बोलाए सभापति देउवालाई बालुवाटार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ।  नेकपाको सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले सभापति देउवासँग भेट गरेका हुन्।  भेटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेस नेता रमेश लेखक पनि सहभागी छन्।  प्रधानमन्त्री ओलीले विभिन्न विषयमा छलफल गर्न बोलाएपछि सभापति देउवा बालुवाटार गएको…

  • नेकपा सचिवालय बैठक: अध्यक्षद्वयले बनाएकाे कार्यदल अनुमोदन

    नेकपा सचिवालय बैठक: अध्यक्षद्वयले बनाएकाे कार्यदल अनुमोदन

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले  निर्माण गरेको कार्यदल अनुमोदन गरको हो। आज बसको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको हो। समस्याको समाधान र संकट समाधानको बिषयलाई व्यवस्थित रुपमा अगाडि बढाउने बारेमा छलफल जारी...

  • सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव भेटियो, १७ अझै बेपत्ता

    सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव भेटियो, १७ अझै बेपत्ता

    काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये हालसम्म २२ जनाको शव निकालिएको छ। १७ जना अझै बेपत्ता रहेका छन्। सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार आज थप तीन जनाको शव निकालिएको हो। उनीहरुको नेपाली...

  • अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

    अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

    काठमाडौँ - प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८...

  • पुनःनिर्माणमा १३ अर्ब खर्च

    पुनःनिर्माणमा १३ अर्ब खर्च

    काठमाडौँ - विसं २०७२ मा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न सिन्धुलीमा हालसम्म रु १३ अर्बभन्दा बढी खर्च भएको छ । भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन...

  • नेपाली काँग्रेस  कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    नेपाली काँग्रेस कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    कास्की - देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस (बिपी), कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति...

  • इलाममा क्वारन्टाइनमा बसेका एक युवाको मृत्यु

    इलाममा क्वारन्टाइनमा बसेका एक युवाको मृत्यु

    फिक्कल - इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ।    गए राति ११ बजेतिर  सूर्योदय नगरपालिका वडा नं ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं १० का वडाअध्यक्ष पेमा...

  • बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

    बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

    बारा- बारामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ । बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । उनले आइतबारै जारी गरेको विज्ञप्तिअनुसार अब...