काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिए
काठमाण्डौँ - पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ। मंगलबार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या...
