April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

काँग्रेस महामन्त्री कोइरालाले भने,- कोरोना महामारीलाई अवसरका रुपमा विकास गरौं

काँग्रेस महामन्त्री कोइरालाले भने,- कोरोना महामारीलाई अवसरका रुपमा विकास गरौं

काठमाडौं – महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई  नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन् । सुशील कोइराला मेमोरियल फाउण्डेशनले काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘अन्वेषण यात्रा’ विषयक जुम कार्यक्रममा उनले कोभिड–१९ का कारण स्वदेश फर्केका युवालाई कृषि क्षेत्रमा लगाएर देशको…

फिलिपिन्सका राष्ट्रपति रूसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन तयार

फिलिपिन्सका राष्ट्रपति रूसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन तयार

एजेन्सी – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले रुसले बनाएको कोरोनाको भ्याक्सिन आफुले लगाउने बताएका छन् । दुतेर्तेले रुसले दु्रत गतिमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने प्रयास गरेको तारिफ गर्दै रूसबाट भ्याक्सिन आएपछि आफुले सार्वजनिक रूपमा लगाउँने बताएका हुन् । ‘रूसबाट भ्याक्सिन आएपछि म सार्वजनिक रूपमा लगाउँछु, मलाई गरेको परीक्षण सफल भयो भने यसले सबैलाई काम गर्ने छ,’…

  • ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

    ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो विकास लक्ष्य हासिल गरेको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने...

  • पत्रकार बलराम बानियाँको शव भेटियो

    पत्रकार बलराम बानियाँको शव भेटियो

    काठमाडौँ - कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँको शव भेटिएको छ । तीन दिनदेखि वेपत्ता भएका बानियाँको शव हेटौडाको सिस्नेरीस्थित बागमति किनारमा भेटिएको हो । तनुहँ स्थायी घर भएका बानियाँ तिनदिनदेखि वेपत्ता भएको भन्दै कान्तिपुर दैनिकले महानगरीय प्रहरी परिसर काठमाण्डुमा...

  • पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ - नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । राति ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।  गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति...

  • कराँतेको ओलम्पिक तयारी स्थगित

    कराँतेको ओलम्पिक तयारी स्थगित

    काठमाडौँ - जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो । कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण...

  • बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

    बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

    बाजुरा - गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा...

  • घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

    घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

    सिन्धुली - सिन्धुली र काभ्रेमा कार्यरत ६ प्रहरी कर्मचारी घुस लिएको अभियोगमा निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन्। सेवाग्राहीसँग रकम लिँदै गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो। बागमती प्रदेश प्रहरी...

  • डोटीमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, ३२ घाइते

    डोटीमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, ३२ घाइते

    डोटी - जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९...