April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

सांसद यादव कोरोना जित्न सफल

सांसद यादव कोरोना जित्न सफल

जनकपुरधाम – जनता समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले कोरोनालाई जितेका छन् । उनले आज फेसबुकमार्फत आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।  उनले घरभित्र आइसोलेट भई अनुशासित भएर सुरक्षित बसी कोरोनालाई जितेको उल्लेख गरेका छन्। डाक्टरले दिएको सुझावअनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको उनले लेखेका छन्।  ‘डाक्टरको सल्लाह र निर्देशनबमोजिम अझै सात दिनसम्म आइसोलेट भएर…

त्रिवि उपकुलपति कार्यालय  र रजिस्ट्रारको कार्यालय तोडफोड

त्रिवि उपकुलपति कार्यालय र रजिस्ट्रारको कार्यालय तोडफोड

काठमाडाैं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्।काठमाण्डौँकाठमाडाैं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्। मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा…

  • प्रहरीले सार्वजनिक गर्यो गोंगबु हत्याका आरोपीलाई

    प्रहरीले सार्वजनिक गर्यो गोंगबु हत्याका आरोपीलाई

    काठमाण्डौँ – गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । रोल्पाका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फालिएको अवस्थामा काठमाडौंको...

  • चितवन र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि

    चितवन र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि

    काठमाडौं - चितवनस्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १३ जना कोरोना संक्रमित थपिएका छन्।  थपिनेमा चितवन भरतपुरका तीन जना र बाँकी सवै रुपन्देही जिल्लाका रहेका छन्। चितवनका दुइ पुरुष र एक महिलामा कारोना संक्रमण पुष्टि भएको छ भने...

  • महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा

    महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा

    बैतडी - महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती दुवै जनामाथि...

  • माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

    माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

    डोल्पा– हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । वर्षाको समयमा घरको छत चुहिने भएकाले त्यसमा राख्ने माटो खन्ने...

  • पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

    पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

    काठमाण्डौँ - वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत...

  • कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

    कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

    काठमाण्डौँ - कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा...

  • ‘पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकरावका कारण समस्या’: बोहोरा

    ‘पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकरावका कारण समस्या’: बोहोरा

    काठमाण्डौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताउनुभएको छ । नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उहाँले पार्टीका हरेक तहमा अनुशासनको कमी...