May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

आदिवासी जनजातिको सँस्कृतिको अभिभावक बन्नेछु – राजदूत रेग्मी

आदिवासी जनजातिको सँस्कृतिको अभिभावक बन्नेछु – राजदूत रेग्मी

१५ मे, लन्डन / बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आदिवासी जनजाति पहिचानका लागि अभिभावक बनेर साथ दिने बताएका छन् । उनले नेपाली राष्ट्रियता चिनाउन आदिवासी जनजाति समुदायको साँस्कृतिक पहिचानले महत्व राख्ने उल्लेख गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन), यूकेले दूतावास प्रमुखसँग राखेको भर्चुअल परिचयात्मक कार्यक्रममा बोल्दै राजदूत रेग्मीले निकट भविष्यमा जनजाति समुदायसँग सहकार्य…

विश्वभरका युमा साम्योवादीहरू सङ्गठित, राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउन आह्वान

विश्वभरका युमा साम्योवादीहरू सङ्गठित, राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउन आह्वान

६ मे, साउदी अरब / विश्वभर छरिएर रहेका युमा साम्योवादीहरू सङ्गठित भएका छन् । युमा साम्यो महासभा, अन्तर्राष्ट्रिय समन्वय समितिबाट उनीहरू एकत्रित हुँदै नेपालमा हुन लागिरहेको राष्ट्रिय जनगणनामा युमा धर्म लेख्न आह्वन समेत गरेका छन् । हालै सम्पन्न समितिको पहिलो अधिवेशनले सन् २०२१ मा हुन गइरहेको नेपालको १२ औँ राष्ट्रिय जनगण्नामा धर्मको महलामा युमा उल्लेख…

  • देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने

    देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने

    काठमाडौँ - पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन...

  • सिक्किममा पाँचौ चासोक तङ्नाम महोत्सव सुरु

    सिक्किममा पाँचौ चासोक तङ्नाम महोत्सव सुरु

    १० डिसेम्बर, रानीपूल (पूर्व सिक्किम) - आदिवासी याक्थुङ लिम्बु समुदायको सबैभन्दा ठूलो पर्व मानिने चासोक तङ्नामको अवसरमा सिक्किममा पाँचौ चासोक महोत्सव सुरु भएको छ । कोभिड महामारीका बावजुद समुदायले उत्सवमार्फत् चासोक धुमधामका साथ मनाउँदै गरेका हुन् । बिहीबार पूर्व सिक्किमको...

  • बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

    बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

    काठमाण्डाै - प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा...

  • नेफिन यूकेद्धारा स्वयम्भू क्षेत्रको अतिक्रमणको विरोध

    नेफिन यूकेद्धारा स्वयम्भू क्षेत्रको अतिक्रमणको विरोध

    लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले नेपाल सरकारलाई काठमाडौंको चक्रपथ बिस्तारको क्रममा विश्व सम्पदामा सुचिकृत स्वयम्भुनाथ क्षेत्रमा बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको सिमा स्तम्भ र त्यसभित्र रहेको हातले घुमाउने माने र हजार बुद्धको मुर्ति सहितको स्तुपा (साङ्गे तोङकु)...

  • कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

    कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

    मुगु - कर्णाली प्रदेशको कुल देवताको रुपमा ‘मस्टो’लाई पूजा गर्ने चलन छ।  कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। मस्टो पूजा बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमामा गरिन्छ। यस वर्षको कार्तिक पूर्णिमा मंसिर १५ मा परेको...

  • ३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै

    ३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै

    काठमाण्डाै - कोरोना भाइरस महामारीकाबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै छ । विगतका वर्षहरुमा १२ दिनसम्म दैनिक विभिन्न पौराणिक विष्णु पुराणमा आधारित नाच प्रदर्शन गरिँदै आएको कार्तिक नाच यसवर्ष २ दिनमा सीमित...