April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मनोरञ्जन

कुलेन्द्र विश्वकर्माको सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

कुलेन्द्र विश्वकर्माको सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

बागलुङ – लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो…

पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा

साउन १७, जुम्ला जिल्लाका तिला नदी र्‍याफ्टिङ परिक्षणमा सफल भएको छ । र्‍याफ्टिङ परिक्षणमा सफल भएसँगै साउन एक गते देखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ  सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ । अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर र्‍याफ्टिङ चलिरहेको छ ।…

  • दिपेन्द्रको निर्देशनमा ‘लकडाउन र चिसो मान्छे’ चलचित्र बन्ने

    दिपेन्द्रको निर्देशनमा ‘लकडाउन र चिसो मान्छे’ चलचित्र बन्ने

    निर्देशक दिपेन्द्र के खनालले दुई नयाँ चलचित्रको निर्देशन गर्ने तयारी थालेका छन् । दिपेन्द्रको निर्देशनमा बन्न लागेका २ चलचित्रमा क्रमशः ‘लकडाउन र चिसो मान्छे’ राखिएको छ । दुबै चलचित्रको नाम आज चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । यी दुबै...

  • सुशान्त आत्महत्या प्रकरणः पूर्व प्रेमिको यस्तो खुलाशा

    सुशान्त आत्महत्या प्रकरणः पूर्व प्रेमिको यस्तो खुलाशा

    मुम्बई – सुशान्त सिहं राजपूतको आत्महत्या केशमा रिया चक्रवर्तीलाई लिएर सुशान्तकी पूर्व गर्लफ्रेण्ड अंकिता लोखंडेले खुलासा गरेकी छिन् । बिहार प्रहरीलाई अकिंताले बताएअनुसार फिल्म ‘मणिकर्णिका’ को प्रचारका बेला सुशान्तले विश गर्न म्यासेज गरेका थिए । त्यतिबेला दुवैबीच च्याट भयो र कुराकानी...

  • सुशान्तका पिताले दिए रियाविरुद्ध उजुरी

    सुशान्तका पिताले दिए रियाविरुद्ध उजुरी

    मुम्बई –  आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतका पिताले रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्। साथै उनले रियामाथि गम्भीर आरोप लगाएका छन् । सुशान्तका पिताले आफ्नो स्टेटमेन्टमा भनेका छन्, ‘मेरो छोरा सुशान्तले फिल्म क्षेत्र छोडेर केरलामा अर्गानिक खेती गर्न चाहन्थे, उसको...

  • टिकटक बनाउँदा अब पैसा पाइने ।

    टिकटक बनाउँदा अब पैसा पाइने ।

    साउन १३, एजेन्सी । टिकटक युवा वर्गमा निकै लोकप्रिय छ । पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन् । विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक...

  • साउन १३ मंगलबारको राशिफल

    साउन १३ मंगलबारको राशिफल

    वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी ५१ पला,बिहान ११ बजेर...

Page 5 of 71234567