जनसम्पर्क समिति युएईले पठायो ब्लड क्यान्सरले पीडित लक्ष्मीलाई आर्थिक सहयोग
युएई - नेपाली जनसम्पर्क समिति युएईले ब्लड क्यान्सरले पीडित चितवनकी लक्ष्मी पार्वतलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समितिका प्रमुख सल्लाहकार मनोज कुमार श्रेष्ठले बिरामीको परिवारलाइ भेटेर ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । दुई छोराछोरीकी आमा लक्ष्मी...
